बाजुराको एक पालिकामा आज पुनः मतदान हुँदै
बाजुरा/बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो…
Read More




