प्रेस स्वतन्त्रतासम्वन्धी मान्यता र सञ्चारमैत्री कानून निर्माणको सवाल
१. अवधारणाः पूर्ण लोकतन्त्रमा मात्रै पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्भव छ । लोकतन्त्रबिना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध प्रयोगको कल्पनासम्म गर्न सकिँदैंन । प्रेसले पूर्णरुपमा स्वतन्त्रता पायो भने मात्रै त्यसले जनतालाई सही सूचना सम्प्रेषण गर्नुका साथै लोकतान्त्रिक शासनलाई जिम्मेवार र उत्तरदायी बनाउन भूमिका खेल्न सक्छ । यही कारणले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको आधार मानिएको हो…
Read More