Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पत्रपत्रिका/अन्य

    पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

    काठमाडौं/अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ । एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने राजावादी शक्तिका रूपमा चिनिएको राप्रपादेखि नेत्रविक्रम…

    Read More
  • पत्रपत्रिका/अन्य

    नेपाली कांग्रेस १४ औं महाधिवेशनः देशभरमा एक लाख बढी क्षेत्रीय प्रतिनिधि

    काठमाण्डौ/देशभरका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट…

    Read More
  • मुख्य पृष्ठ

     कक्षा १२ को परीक्षा आजदेखि सुरु 

    काठमाण्डौ/आजबाट कक्षा १२ को बार्षिक परीक्षा सुरु हुँदैछ । कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु हुन लागेको हो । आजबाट सुरु भएको परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।  परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकिएकाले अब परीक्षाका लागि…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित

    एमालेको अवरोधकै बीच सुरु भएको प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । एमाले सांसदको नाराबाजीकै बीच विनियोजन विधेयक,२०७८ प्रस्ताव बहुमतले पारित भएको छ ।  तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । विधेयक पारित भएपछि संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

    काठमाण्डौ/आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संघीय संसद सचिवालयकाअनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै बैठकमा २०४८ सालमा राष्ट्रियसभामा मनोनित…

    Read More
  • मुख्य पृष्ठ

    सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्दै पौडेल पक्ष

    काठमाण्डौ/नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिँदै गर्दा रामचन्द्र पौडेल पक्ष पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्न थालेको छ । पौडेल पक्षले सोमबार बोलाएको केन्द्रीय सदस्यको बैठकले देउवाको गृह जिल्ला डडेलधुरामा यही भदौ २५ गते गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गर्दै पुनः अधिवेशनको माग गरेको छ। डडेलधुरामा भदौ २५ गते गरिएको अधिवेशनले लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा,…

    Read More
  • पत्रपत्रिका/अन्य

    एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन

    काठमाडौं/गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादीं) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त,…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसीको विरोधमा नेकपाको काठमाण्डौमा बिशाल प्रदर्शन

    काठमाण्डौ/अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाण्डौमा प्रदर्शन गरेको छ । नेता विप्लवले एसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारको विरुद्धमा रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबी समेत गर्नुभयो । उहाँले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने…

    Read More
  • मुख्य समाचार

    एमसीसीविरुद्ध आज १ बजे काठमाडौँमा विशाल जनसभा

    काठमाडौँ/सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने षड्यन्त्र गरेपछि नेपाल कम्युनिस्ट पार्टीले त्यसका विरुद्ध आज दिउँसो १ बजे काठमाडौँको खुलामञ्च (सहिद मञ्च) मा आमसभा गर्दैछ । विरोधसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपाले जनाएको छ । सभामा नेकपाका महासचिव विप्लवका साथै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (माले) का महासचिव सीपी…

    Read More
  • मुख्य समाचार

    भोलि खुल्ला मञ्च काठमाडौँमा हुने एमसीसी विरुद्धको जनसभाको सम्पूर्ण तयारी पूरा।

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध भोलि भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा विरोध प्रदर्शनसहित हुने बृहत जनसभाको सम्पूर्ण तयारी पूरा भएको छ। जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लगाएतका नेताले सम्बोधन गर्ने बताइएको छ । खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज…

    Read More