| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    नेकपा विप्लव समूहविरुद्ध देशब्यापी ‘सर्च एन्ड एरेस्ट अपरेसन’ तीव्र

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिबिधीमाथि प्रतिबन्ध लगाउदै नेपाल प्रहरीलाई सो समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’लाई तिब्र्रता दिन लगाएको छ । नेपाल प्रहरीले देशभर आन्तरिक सर्कुलर जारी गर्दै विप्लव समूहका नेता–कार्यकर्ताको खोजी गर्दै घेराहाली पक्राउ गर्न निर्देशन दिइएको हो । सरकारले फागुन २८ गतेको मन्त्रीपरिषद् बैठकबाट विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी…

    Read More
  • अपराध/दुर्घटना

    आफन्त र कार्यकर्तालाई तलब भत्ता दिन ४ करोड ३ लाख रुपैयाँ रकमान्तर

    चैत्र १३, काठमाडौं । मन्त्रीले सहयोगीका रूपमा नियुक्ति दिएर मन्त्रालयमा ल्याएका आफन्त र कार्यकर्तालाई तलब भत्ता दिन अर्थले ४ करोड ३ लाख रुपैयाँ रकमान्तर गरेको छ। खुल्ने वित्तिकै निष्कृय रहेको पानी जहाज कार्यालयको फर्निचर र सजावटका लागि मात्रै डेढ करोड रकमान्तर गरी निकासा दिइएको छ। पानी जहाज कार्यालयलाई ‘खर्चको आवश्यकता तथा औचित्यका आधारमा थप निकासा…

    Read More
  • मुख्य समाचार

    चन्द समूहका थप २१ पक्राउः प्रहरीसँग गोली हानाहानमा ‘अछाम इन्जार्ज’ घाइते

      काठमाडौँ/प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव समूहद्वारा प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास

    कालीकोट । कालीकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार खाँडाचक्र नगरपालिका–५ मोल्फस्थित राता डाबमा एसईई परीक्षा सुरक्षाका लागि खटिएको प्रहरी भ्यानमाथि विष्फोटक पदार्थ प्रहार गरिएको हो । विष्फोटबाट प्रहरी भ्यानमा क्षति भने नभएको प्रवक्ता सुवेदीले बताए । प्रहरीले घटनामा संलग्न विप्लव…

    Read More
  • राजनीति

    प्रेस स्वतन्त्रतासम्वन्धी मान्यता र सञ्चारमैत्री कानून निर्माणको सवाल

    १. अवधारणाः पूर्ण लोकतन्त्रमा मात्रै पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्भव छ । लोकतन्त्रबिना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध प्रयोगको कल्पनासम्म गर्न सकिँदैंन । प्रेसले पूर्णरुपमा स्वतन्त्रता पायो भने मात्रै त्यसले जनतालाई सही सूचना सम्प्रेषण गर्नुका साथै लोकतान्त्रिक शासनलाई जिम्मेवार र उत्तरदायी बनाउन भूमिका खेल्न सक्छ । यही कारणले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको आधार मानिएको हो…

    Read More
  • राजनीति

    सोम शर्माको सातु र राजावादीहरुको सपना

    प्राचीन नीतिशास्त्रको एक कथामा सोम शर्मा सपना देखिरहेका छन् । सोम शर्मा प्रतिदिन भिख मागेर ल्याएको भिक्षाटनबाट दैनिक अलिअलि बचाएर आफ्नो एकमात्र माटोको गाग्रीमा जम्मा गर्दथ्यो । जीवनमा एकपटक उसले आफ्नो गाग्री मुस्किलले पिठोले भर्न सफल भएछ्र अनि ऊ सोच्न थालेछ । उसले त्यो पिठो बेचेर केही कुखुराको चल्ला किन्नेछ, चल्ला ठूलो भएपछि तिनले अझै…

    Read More
  • मुख्य समाचार

    विप्लव नेकपाद्वारा चैत्र १६ गते नेपाल बन्दको घोषणा

    काठमाडौं, १२ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यहि चैत १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ । बर्तमान ओली सरकारले देशब्यापी धरपकड र दमन बढाएको भन्दै सो पार्टीले बन्दको घोषणा गरेको हो । पार्टी स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित देशभरिबाट आफ्ना नेता र कार्यकर्ता पक्राउ परेको विरोधमा १६ गते शनिबार…

    Read More
  • राजनीति

    इन्डो–प्यासिफिक अमेरिकी रणनीति र नेपाल

      अमेरिकाले अहिले एशिया प्रशान्त रणनीतिबाट इन्डो–प्यासिफिक अर्थात् हिन्द प्रशान्त रणनीति सिफ्ट गरेको छ । यो क्षेत्रमा अमेरिका बढी केन्द्रित हुन थालेको छ । यो क्षेत्रमा अमेरिका केन्द्रित हुनुको कारण उसका निम्ति चीन आँखाको कसिंगर बन्न पुग्नु हो । इण्डियालाई पनि उसले पूर्ण रुपमा विश्वास गर्न सकेको छैन । नेपाल सानो देश भएपनि यसले अन्तर्राष्ट्रिय…

    Read More
  • मुख्य समाचार

    विप्लवबारे सरकारी धारणाः प्रधानमन्त्री र रक्षामन्त्रीबीच मतभेद

      काठमाडौँ /सरकाले नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ । तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको समूहप्रतिको दृष्टिकोण बाझिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन…

    Read More
  • तेस्रो विश्वयुद्धको नयाँ रूप :युद्धको निरन्तरतामा

      २६ जनवरी २०१९ मा ल्याटिन अमेरिकी देश भनेजुएलामा राजनीतिक सङ्कट चुलिँदै गएपछि त्यहाँका राष्ट्रपति निकोलस मडुरो (Nicolas Maduro) अवैधानिक भएको र नेसनल एसेम्बलीका नेता ज्वान ग्वाइदो (Juan Guaidó) वैधानिक राष्ट्रपति भएको भन्दै आफैँलाई अन्त्यरिम राष्ट्रपति घोषणा गरेपछि भएको राजनीतिक विकासप्रति हाम्रो पार्टीले एउटा वक्तव्य प्रकाशित गरी सामान्य प्रतिक्रिया र पार्टीको दृष्टिकोण स्पष्ट ग¥यो । त्यो…

    Read More