| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    ब्वायलर कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

    अछाम, पुस १४ /कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो । बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।मासु खाँदा…

    Read More
  • मुख्य पृष्ठ

    नेकपाद्वारा भारत–चीनबिच लिपुलेक सन्दर्भमा भएको सहमति खारेज गर्न माग

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टीले चीन र भारतका अधिकारीहरूबिच लिपुलेक भञ्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खारेजीको माग गरेको छ । पार्टीका महासचिव विप्लव सीले आज लिपुलेकबारे प्रेस वक्तव्य जारी गर्दै यस्तो ध्यानाकर्षण भएको जनाएका छन् । चीन र भारतका अधिकारीहरूबिच पुस ३ ९डिसेम्बर १८० गते बेइजिङमा…

    Read More
  • चितवन सेरोफेरो

    चितवन हात्ती तथा पर्यटन महोत्सवको डुंगा दौडमा भरतपुर महानगर पहिलो

    सौराहा/चितवनको पर्यटकीय सौराहामा जारी १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शनिबार भएको डुंगादौड प्रतियोगितामा भरतपुर महानगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । पतियोगितामा भरतपुर महानगरको तर्फ प्रतिनिधित्व गरेर राहुल चौधरीले निर्धारित दुरी १२ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए रहेको डुंगा प्रथम भएको हो। चितवनका स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर…

    Read More
  • उधोग/पर्यटन

    गिरिबन्धु, यती, ओम्नी र वाइडबडीका भ्रष्टाचार काण्ड यसै छाडिन्नः प्रचण्ड

    काठमाडौँ/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भ्रष्टाचारका काण्डलाई यसै नछाडिने बताएका छन्। माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताउँदै उनले यस्तो बताएका हुन्। कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधनका क्रममा सरकारले गरेका भ्रष्टाचारका हरेक…

    Read More
  • उधोग/पर्यटन

    भीम रावल एमालेबाट आफैं निक्लिएका हुन्: शंकर पोखरेल

    चितवन/नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र रु त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवन हात्ती महोत्सव: विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

    रत्ननगर/सौराहाकी विजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । ३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित…

    Read More
  • मुख्य पृष्ठ

    सूर्यको सर्वाधिक नजिक अन्तरिक्षयान पुर्‍याएर नासाले रच्यो इतिहास

    आफ्नो एउटा अन्तरिक्षयान सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। केही दिनदेखि सञ्चारसम्पर्कबाट विच्छेद भएको ‘पार्कर सोलर प्रोब’बाट बिहीवार मध्यरातअघि वैज्ञानिकहरूले एउटा सङ्केत पाएका छन्। नासाले उक्त ‘प्रोब’ “सुरक्षित” रहेको र सौर्य सतहबाट ६१ लाख किलोमिटरनजिक पुगेपछि पनि सामान्य रूपमा सञ्चालन भएको बताएको छ। उच्च ताप र चरम विकिरणको सामना…

    Read More
  • चितवन सेरोफेरो

    मेघौलीमा रैथाने खाना महोत्सव शुरु, मुख्यमन्त्री लामाद्वारा उद्वघाटन !

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २७, जानकी माविको खेलमैदान आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ समापनका अवसरमा रैथाने खाना महोत्सवको आयोजना गरिएको हो । महोत्सव उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्वघाटन गरेका हुन् । आज देखी पाँच दिनसम्म सन्चालन हुने उक्त महोत्सवमा उद्घाटनपूर्व विभिन्न जातिको पहिचान झल्कने झाँकीसहितको…

    Read More
  • उधोग/पर्यटन

    नेकपा नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ प्रकाशित

    काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ बजारमा आएको छ । अनिलद्वारा लिखित पुस्तकमा पछिल्लो राजनीतिक–वैचारिक विषयलाई उठान गरिएको छ । नेपाली नेकपा नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ प्रकाशित काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ बजारमा आएको…

    Read More
  • मुख्य समाचार

    नेकपाले किन गर्दैछ विचार संश्लेषण ?

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक हालै सम्पन्न भएको छ । बैठकले विचार संश्लेषण गर्ने निर्णय गरेको छ । जसको पक्ष र विपक्षमा धारणाहरू आउन थालेका छन् । यहाँ सोही विषयमा सन्दर्भगत चर्चा गरिएको छ । (क) संश्लेषण किन ? माओ त्सेतुङको मृत्युपछि सर्वहारा वर्गको नेतृत्वमा नेपालको सन्दर्भमा श्रमिक वर्गको नेतृत्वमा…

    Read More