काठमाडौं/नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो। एक नेताका अनुसार स्थायी कमिटी सदस्य डा।विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टीका…
Read More-
-
चितवन हात्ती महोत्सवको तयारी पुरा: भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने
| १० पुस २०८१, बुधबार २०:३१Surya Baral
रत्ननगर/चितवनको पर्यटकीय नगरी सौराहामा भोली विहीबारबाट सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् । महोत्सव सुरु हुनुपूर्व सौराहामा भब्य शोभायात्रा…
Read More -
मौलिक हकमा अन्य देशको तुलनामा नेपालका नागरिक समृद्ध: राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल
| १० पुस २०८१, बुधबार २०:१३Surya Baral
राजेन्द्र आचार्य/चितवन/राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मौलिक हकमा अन्य देशको तुलनामा नेपालका नागरिक समृद्ध रहेको बताउनुभएको छ । चितवनको कालिका स्थित पदमपुर आधारभूत विद्यालय ढेडौलीको ७० औँ बार्षिकोत्सवको एंव भवन शिलान्यासको अवसरमा शुभकामना मन्तव्य राख्नुहुदैँ अध्यक्ष दाहालले मौलिक हकको अधिकारमा संसारका मै हुँ भन्ने देशहरुका भन्दा नेपालका नागरिक समृद्ध भएको बताउनुभएको हो । “संसारमा हेर्ने…
Read More -
चितवनको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव पुस १२ गते देखि !
| १० पुस २०८१, बुधबार १९:३७Surya Baral
चितवन/ १० पुस/भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकोत्सबको अबसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनको मेघौलीमा खाना महोत्सव गर्न लागिएको हो ।मेघौलीको जानकी माध्यामिक बिध्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार…
Read More -
फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा राम प्रसाद पौडेल विजयी
| ९ पुस २०८१, मंगलवार १८:०६Surya Baral
फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी राम प्रसाद पौडेल बिजय भएका छन् । पौष ०८ गते सोमबार भएको संघको ३६ औं बार्षिक साधारण सभा एवं १९ औं अधिवेशनबाट पौडेल विजयी भएका हुन् । राम प्रसाद पौडेलले चुनावी प्रतिद्वन्द्वी यमप्रसाद घिमिरेलाई हराएर संघको अध्यक्षमा बिजयी भएका हुन् । पौडेल बिगत १३ वर्षदेखी नारायणगढको कमलनगरमा पौडेल…
Read More -
पूर्वी र मध्य नेपालमा दुई पेट्रोलियम पाइपलाइन निर्माण ‘कार्यान्वयनको चरणमा’
| ७ पुस २०८१, आईतवार १२:४५bbc
पेट्रोलियम पदार्थको आपूर्ति र भण्डारणसम्बन्धी तीन वटा महत्त्वपूर्ण पूर्वाधारहरू निर्माणसम्बन्धी नेपाल र भारतबीचको एउटा नयाँ सम्झौता “कार्यान्वयनको चरणमा प्रवेश गरेको” अधिकारीहरूले बताएका छन्। उक्त सम्झौतालाई अघि बढाउन बनाइएको दुई पक्षीय “कार्य समूह”को यसै साता काठमाण्डूमा सम्पन्न बैठकले पूर्वाधार निर्माणलाई “कार्यान्वयनको चरणमा लैजाने” निर्णय गरेको नेपाली अधिकारीहरूले बताएका हुन्। उनीहरूका अनुसार नेपाली र भारतीय अधिकारीहरू “अबको…
Read More -
चितवनमा पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ।
| ७ पुस २०८१, आईतवार १२:२९रासस
चितवन/पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार सोही गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न…
Read More -
रवि लामिछानेविरुद्ध १ अर्ब ५१ करोड बिगो मागसहित कास्कीमा मुद्दा दर्ता हुँदै !
| ७ पुस २०८१, आईतवार १२:२२Surya Baral
काठमाडौं/रास्वपा सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो। जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल…
Read More -
फेन्सी व्यवसायी संघको निर्वाचन पौष ८ मा, अध्यक्षमा राम प्रसाद पौडेलले गरे उम्मेद्बारी घोषणा।
| ६ पुस २०८१, शनिबार १८:०४Surya Baral
फेन्सी व्यावसायी संघ चितवनको निर्वाचन यहि पौष ८ गते उधोग बाणिज्य संघ चितवनको सभाहलमा हुने भएको छ। संघको ३८ औ साधारणसभा तथा १९ औ अधिवेशन हुन लागेको हो। अधिवेशनमा सस्थापन पक्षबाट रामप्रसाद पौडेलले उम्मेद्बारी दिएका छन् भने गत निर्वाचनमा पराजित यम प्रसाद घिमिरेले समेत उम्मेद्बारी दिएका छन्। केही दिनयता ब्यबसायीहरु दुई प्यानल नै बनाई निर्वाचन…
Read More -
सुदूरपश्चिमविरुद्ध बदला लिँदै जनकपुर बोल्ट्स च्याम्पियन
| ६ पुस २०८१, शनिबार १७:४६Surya Baral
काठमाडौं/सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । जनकपुरलाई उपाधि दिलाउने…
Read More


