| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अर्थ/बाणिज्य

    आज पृथ्वीजयन्ती, राष्ट्रिय एकता दिवस

    काठमाडौं/आज ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ पुत्रका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो। टुक्रे राज्यलाई समेट्ने क्रममा १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी उनको…

    Read More
  • अर्थ/बाणिज्य

    १५ दिने चितवन महोत्सव सुरु, उद्योग मन्त्री दामोदर भण्डारीले गरे उद्घाटन

    चितवन/१५ औं संस्सरणको चितवन महोत्सव २०८१ आजबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १५ दिनसम्म चल्ने गरी महोत्सव सुरु भएको हो । महोत्सवको आज संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । राबोटिक प्रणालीबाट महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले महोत्सवको सफलताको कामना गरे ।…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चितवन अपारदर्शी : चितवन महोत्सवको नाममा बिना टेण्डर भारतीय नागरिक अर्जुन चौंधरीलाई पोस्दैं !

    चितवन/बिगत ३० बर्षदेखि प्रत्यक दुई बर्षको अन्तरालमा नारायणगढमा सञ्चालन हुँदैं आईरहेको चितवन महोत्सवको १५औं संस्करणको तयारी तिब्र पारिएको छ । महात्सवको निम्ती चाहिने टेण्ट, स्टलहरु बुकिगं र प्रायोजक सहप्रायोजकहरु सबै तय भइसकेको छ । महोत्सवको मुख्य आम्दानीको श्रोत बालउधान लगाएत छनौंट कार्य बिना प्रतिस्प्रधा (टेण्डर) भारतीय नागरिक अर्जुन चौंधरीलाई सुम्पने कार्य भएको छ । चितवनको…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनको रामायणकालीन वाल्मीकि आश्रमको संरक्षण हुन सकेन

    नवलपरासी/चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो । यहाँस्थित मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक पुरातात्विक महत्वको यस स्थलको विकास एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभएको छ । “आश्रम पत्ता लगाउने बेला गरिएको उत्खननमा भेटिएका…

    Read More
  • अपराध/दुर्घटना

    अन्ततः व्यवसायी गैरेको निधन!

    चितवन/कार दुर्घटनामा परेर गम्भिर घाइते हुनुभएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ । उहाँको २३ दिन अघि दुर्घटना पश्चात भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।  उहाँको भरतपुर अस्पतालमा उपचारका क्रममा आज (मंगलबार) साँझ निधन भएको हो । पुस १ गते माडीको एक कार्यक्रममा सहभागि भएर फर्कदै गर्दा व्यवसायी गैरे सवार कार दुर्घटनामा परेको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन महोत्सव मुल समितिको बैठक सम्पन्न:महोत्सवको तीव्र तयारी हुँदै

    चितवन/यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सव मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनमा बसेको बैठकले महोत्सवको तयारीका बारेमा छलफल गरेको छ । बैठकको सुरुवातमा आफ्नो कुरा राख्दै मुल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको तयारीका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराए…

    Read More
  • अपराध/दुर्घटना

    भ्रष्टाचारको खुलासा गर्ने पत्रकार सेप्टिक ट्याङ्कीमा मृत फेला

    छत्तीसगढ/भारतको छत्तीसगढ राज्यमा सडक निर्माणमा भएको भ्रष्टाचारको रिपोर्टिङ गरेका एक भारतीय पत्रकारको शव सेप्टिक ट्याङ्कीमा फेला परेको छ । ३२ वर्षीय मुकेश चन्द्राकार नयाँ वर्षको दिन बेपत्ता भएपछि उनको परिवारले प्रहरीमा उजुरी दर्ता गराएका थिए । अधिकारीहरूले उनको मोबाइल फोन ट्र्याक गरेपछि शुक्रबार विजापुर शहर क्षेत्रको सडक निर्माण ठेकेदारको कम्पाउन्डमा उनको शव फेला परेको थियो।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका तेजेन्द्रविरुद्ध पाँच करोड क्षतिपूर्ती माग्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्‍यो

    चितवन/चितवनका तेजेन्द्र पौडेलविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा चौधरी ग्रुपले हारेको छ। फेसबुक वाइवाइविरुद्ध लेखेको भन्दै चौधरी ग्रुपले पौडेलविरुद्ध गत जेठ ८ गते ५ करोड रुपैयाँ क्षतिपूर्ति, २० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले ‘दाबी नपुग्ने’ फैसला सुनाएको हो। गत…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर मेयर्स कप क्रिकेटः लक्ष्मी मावि जगतपुर र मावि गंगानगर विजयी !

    चितवन/ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (आइतबार) भएका खेलहरुमा लक्ष्मी मावि जगतपुर र मावि गंगानगर विजयी भएका भएका छन् । आजको दोस्रो खेलमा लक्ष्मी माविले नयाँ किरण माविलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । १५७ रनको विशाल लक्ष्य पछ्याएको नयाँ किरण मावि…

    Read More
  • उधोग/पर्यटन

    माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताउनुभएको छ । पार्टी केन्द्रीय समितिको आज भएको विस्तारित बैठकमा उहाँले जातीय क्षेत्रीय मोर्चालाई सक्रिय पार्ने बताउँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “पहिचानका मुद्दा ओझेलमा पर्न गएकामा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ, जातीय क्षेत्रीय मोर्चालाई…

    Read More