| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अर्थ/बाणिज्य

    चितवन महोत्सवमा आज राष्ट्रव्यापी गजल प्रतियोगिता, सिमरन परियारको प्रस्तुतिसँगै बलरामको जादु

    चितवन/नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको नवौं दिन आज माघ ४ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव सांस्कृतिक कार्यक्रम…

    Read More
  • अर्थ/बाणिज्य

    हराए ‘पोखराको सम्झना’

    पोखरा/पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् । त्यस्तै पोखराको स्मरणीय उत्पादनमध्ये कुनै समय हातेतानबाट तयार गरिएको गलैँचा प्रख्यात थियो । यद्यपि, समयसँगै बढ्दो आयतित सामग्री…

    Read More
  • अर्थ/बाणिज्य

    प्रधानमन्त्री ओली पोखरामा

    गण्डकी/प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुनुहुन्छ । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित…

    Read More
  • अर्थ/बाणिज्य

    विदेशी भ्रूण हुर्काउँदै नेपाली गाई

    काठमाडौं/ कुखुराले हाँसको चल्ला र चिबे चराले कोइलीको बच्चा कोरेल्ने र हुर्काएको घटना त हामीले देखेकै र सुनेकै हो । धाईआमाले अर्काले जन्माएको बच्चा हुर्काएका प्रशस्तै उदाहरण छन् । नेपाली गाईले भने अर्काकै सन्तान आफ्नो पाठेघरमा हुर्काएर जन्म दिने गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ, विश्वमा नस्ल सुधारमा सफल भएको प्रयोग नेपालमा पनि…

    Read More
  • अपराध/दुर्घटना

    युद्धविरामको सहमति: इजरायल र हमासबीच

    काठमाडौं/इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ। यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ।अमेरिकाको बर्हिगमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो। अमेरिकी राष्ट्रपति जो…

    Read More
  • चितवन सेरोफेरो

    जनता कृषि सहकारीको ८ औं साधारणसभामा उत्कृष्ट बचतकर्ता र कर्मचारी सम्मानित !

    चितवन भरतपुर ३ नारायणघाटस्थित जनता कृषि सहकारीको साधारणसभा सम्पन्न भएको छ। छाेटाे समयमा बजारमा स्थापित एव व्यावसायिक कारोबारमा सफल जनता कृषि सहकारी संस्था लि- काे ८ औं बार्षिक साधरणसभा भरतपुर महानगरपालिका वडा न. ३ अध्यक्ष विकाश थापाकाे प्रमुख अतिथित्यतामा भएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष क्याप्टेन हुमनाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा भरतपुर महानगरपालिका सहकारी…

    Read More
  • अपराध/दुर्घटना

    बेष्ट ब्रेन एजुकेशन ठगी धन्धामा: बिधार्थीको करोडौं रकम झ्वाम !

    चितवन/भरतपुर महानगरपालिका वडा न ३ नारायणगढको शहिदचोकमा रहेको बेष्ट ब्रेन एजुकेशन ठगी धन्धामा लिप्त रहेको पाईएको छ । शैक्षिक परामर्शको काम गर्ने भनि गत केही बर्षदेखि नारायणगढको शहिदचोकस्थित चुके कम्प्लेक्समा सञ्चालित उक्त कन्सल्टेन्सीले आफुहरुको रकम ठगी गरेको भन्दै बिधार्थीहरु जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिकजसो धाईरहेको पाईएको हो । उक्त कन्सल्टेन्सीका सञ्चालकहरु जानुका ढुगांना, अर्जुन ढुगांनाले…

    Read More
  • अर्थ/बाणिज्य

    बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै

    ढोरपाटन/दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युत्गृह निर्माण गरिने भएको छ । विसं २०७९ देखि सुरु भएको हाइड्रोपावरको काम हालसम्म २०…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनमा भेटिए ५५ प्रजातिका चरा

    चितवन/पूर्वि चितवनका सिमसार क्षेत्रहरूमा जलपंक्षीको गणना सकिएको छ । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छिविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका ताल तलैया र नदीनालाहरुमा गणना गरिएको थियो । सिमसार क्षेत्रहरूमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चराहरू भेटिएका छन् । जसमध्ये गत वर्ष नभेटिएका दुई प्रजातिका…

    Read More
  • अर्थ/बाणिज्य

    मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ

    काठमाडौँ/नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उक्त घटनाविवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि…

    Read More