| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    सांसदलाई एक करोडको योजना :भाग पाउने भएपछि विपक्षी कांग्रेसलगायत दल पनि मौन

      हेटौँडा/ प्रदेश ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरित आर्थिक वर्षको अन्त्यतिर अर्बका योजना बाँड्ने तयारी गरेको छ । संसद् छलेर आर्थिक वर्षको अन्त्यमा प्रत्येक सांसदका २ योजनालाई १ करोड रकम विनियोजन गर्न लागिएको हो । प्रदेशसभा ३ मा १०९ सांसद छन् । यसका लागि प्रदेश नीति तथा योजना आयोगमार्फत सरकारले संसद्मा प्रतिनिधित्व गर्ने दलका…

    Read More
  • अपराध/दुर्घटना

    हिन्दुराज्य र राजतन्त्रलाई मुख्य एजेण्डा बनउदैं पुर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’मा

      काठमाडौं/पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गर्नुभएको छ । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उहाँले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन् । उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन् । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    याँहाको चलन यस्तै : जो दोषी, उही न्यायाधीश !

    काठमाडौँ/जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण फेला परेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुल प्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ । छानबिनमा नपरेका बालमुकुन्द दवाडी…

    Read More
  • अपराध/दुर्घटना

    मेघा रिर्सोटका श्रेष्ठले देबचुली नगरपालिकालाई किन टेरेनन् ?

    नवलपुर । नवलपुरको देवचुली नगरपालिका भित्र बिघौं बिगाहा सार्बजनिक जमिन एउटा धनाढ्यले अतिक्रमण गरि एकपछी अर्को संरचना बनाउदै लगेपनि स्थानिय सरकारको हैसियत पाएको देबचुली नगरपालिका भने निरिह र मुकर्दशक बसिरहेको छ । चितवन नारायणगढका धनाढ्य शहिदचोक मेघा मार्केटका साहुको सिद्ध एण्ड सन्स प्रा.लि.नामको एउटै कम्पनिले १० बिगाहा भन्दा बढी सार्बजनिक जग्गा अतिक्रमण गरी धमाधम मेघापार्क…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा नेकपा विप्लव समूहको संगठन छिन्न भिन्न

     चितवन । सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउदै त्यो पार्टीका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो त्यहि समाउने साथै खोजी खोजी पक्रने र भाग्न खोजे गोलीसम्म हान्ने योजना सार्बजनिक गरेसँगै चितवनमा विप्लव समूहको संगठन छिन्न भिन्न भएको छ । गत् फागुण २८ गते नेकपा बिप्लब समूहलाई प्रतिबन्ध लगाई उनीहरुका नेता तथा कार्यकर्ता बिरुद्ध ब्यापक मात्रामा…

    Read More
  • अपराध/दुर्घटना

    भुकम्पडिीतलाई शास्ती, हाकिमलाई भने मस्ती नै मस्ती

    नेपालमा २०७२ मा बिनाशकारी भुकम्प आयो । त्यहि भुकम्पको कारण पहाड नै चिरापरी भासिने अवस्था आएपछी चितवनको साबिक दाहाखानी ६ कुयँलघारीका ६५ घरधुरी जनतालाई दाहाखानी ८ सिमलढाप(हाल ईच्छाकामना ७) मा ल्याई राखियो ।  भुर्गभ बिभागको टोलीले जोखिम प्रमाणित गरेपछी तत्कालिन काँग्रेस, एमाले र माओबादी लगाएतका राजनितीक दलहरु, जिल्ला बिपद ब्यब्स्थापन समिती, जिल्ला प्रशासन कार्यालय लगाएतको…

    Read More
  • न्यायाधीशमा मन्त्रीकी भान्जीदेखि परिषद्‍ सदस्यका ज्वाइँसम्म

    चैत्र २०, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्चमा न्यायाधीश सिफारिस हुनेमा दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायी पृष्ठभूमिका छन्। परिषद्को मंगलबारको निर्णयअनुसार सर्वोच्चको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधिवक्ता…

    Read More
  • अपराध/दुर्घटना

    जिउँदोलाई मृत घोषणा गरिदिएपछि…

      काठमाडौँ /मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक हो । जीवित सुवास र उनकी श्रीमती सन्तोषी…

    Read More
  • प्रवास

    नेपालले कतारलाई पानी बिक्री गर्ने

    काठमाडौं/खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो । मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङवाटर…

    Read More
  • चितवन सेरोफेरो

    हावाहुरी प्रभावितलाई तीन न. प्रदेश सरकारले एक करोड सहयोग गर्ने

    हेटौंडा,चैत १९ । प्रदेश तीन सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको आज मंगलबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा हावाहुरी प्रभावित…

    Read More