हावाहुरी प्रभावितलाई तीन न. प्रदेश सरकारले एक करोड सहयोग गर्ने
हेटौंडा,चैत १९ । प्रदेश तीन सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको आज मंगलबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा हावाहुरी प्रभावित…
Read More