माओवादीको विद्युतीय धरापमा परी १७ भारतीय सुरक्षाकर्मीको मृत्यु
काठमाडौं /भारतीय माओवादीको हमलामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । भारतीय संचार माध्यमहरुका अनुसार बैशाख १८ गते मजदूर दिवसका दिन भारतीय माओवादीले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी बिस्फोट गराएका थिए । दिउँसो लगभग १२ः४५ बजे सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ । राजमार्गमा थापिएको विद्युतीय धरापमा सुरक्षाकर्मी परेका थिए । १६ जनाको घटनास्थमलमै…
Read More