| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आरोही कल्याणकारी कोष स्थापना गरिने

    म्याग्दी/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताउनुभएको छ । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आज नारच्याङमा आयोजना गरेको कार्यक्रममा सरकारले पर्यटन नीतिमा समसामयिक सुधारका साथै कल्याणकारी कोष स्थापना गर्ने सोचाइ बनाएको बताउनुभयो । “पर्यटनमार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन नीतिमा सुधार गर्न लागिएको…

    Read More
  • मुख्य पृष्ठ

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ/आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची…

    Read More
  • मुख्य पृष्ठ

    भिजिट भिसा प्रकरणमा अदालतको फैसला : बिचौलिया दोषी, पैसा असुल्ने अधिकृतलाई सफाइ

    काठमाडौँ — सर्वसाधारणबाट रकम असुलेर भिजिट भिसामा विदेश पठाउने मुख्य प्रतिवादीहरूलाई उन्मुक्ति दिएर जिल्ला अदालत काठमाडौंले बिचौलियालाई मात्रै दोषको भागीदार हुने गरी ‘अस्वाभाविक व्याख्या’ गरेको पाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नौ जना अध्यागमन अधिकृतसहित २२ जनालाई किर्ते र संगठित अपराध अभियोगमा प्रतिवादी बनाएर डेढ वर्षअघि मुद्दा दायर गरेको थियो । अदालतले…

    Read More
  • मुख्य पृष्ठ

    डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

    डेनमार्क/डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने सवारी रहेका छन्। यो तथ्यांकले हरित यातायातप्रतिको जनचासो बलियो रहेको देखाएको छ, यद्यपि आगामी कर प्रणालीबारे अनिश्चितता रहेको जनाइएको छ। ुमोबिलिटी डेनमार्क नामक यातायात सम्बन्धी संस्थाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, मे महिनामा डेनमार्कमा १७ हजार ९५३ वटा नयाँ यात्रुवाहक सवारी दर्ता…

    Read More
  • अर्थ/बाणिज्य

    सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख

    चितवन/संघीय सरकारले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि चितवनका ७ वटा स्थानीय तहलाई ५ अर्ब एक करोड १८ लाख रुपैयाँ अनुदान दिएको छ । अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश र स्थानीय सरकारलाई दिने अनुदान रकम बाँडफाड गरेको छ । जस अनुसार चितवनका स्थानीय तहले ५ अर्ब बजेट पाउँदा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाले…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरद्धाराताराखोला गाँउपालिकासहित देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम

    चितवन/मध्य नेपालमा अवस्थित भरतपुर महानगरपालिकाले देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ । पछिल्लो समय भरतपुरमा भइरहेको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा मारेको फड्कोले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न खोज्ने पालिका वृद्धि हुँदै गएको छ । भरतपुर महानगरपालिका प्रम्ुख रेनु दाहालले देशका धेरै पालिकाबाट भगिनी अर्थात् मेतेरी सम्बन्धको लागि प्रस्ताव आए…

    Read More
  • मुख्य पृष्ठ

    यातायात व्यवसायीद्धारा देशभर यातायात बन्द

    काठमाडौँ/यातायात व्यवसायीहरूले विभिन्न माग राखेर आजदेखि काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गरेका छन्। यातायात व्यवसायीहरूको आह्वानमा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरू गुडेका ठप्पप्रायः छ। एकाध ठाउँमा एकरदुईवटा गाडी चलेको देखिन्छ। बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ। कलेज पढ्ने व‍िद्यार्थी, बिहानै काममा जाने मानिसहरू बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेको देखिन्छन्।…

    Read More
  • अपराध/दुर्घटना

    युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण

    एजेन्सीयुक्रेनले रुसमाथि लामो दुरीको ड्रोन आक्रमण गर्‍यो, जसमा ४ वटा सैन्य हवाई अड्डा निशानामा परे र ४० वटा युद्धविमानमा क्षति पुग्यो। आक्रमण एसबीयूको ‘स्पाइडर्स वेब’ अभियान अन्तर्गत भएको थियो, जसमा ११७ ड्रोन प्रयोग गरियो र यसको तयारीमा डेढ वर्ष लाग्यो। रुसले आक्रमणलाई ‘आतंकवादी कार्य’ भन्यो, भने दुवै पक्षबीच शान्ति वार्ताका लागि वार्ताकारहरू टर्की जाँदैछन्, तर…

    Read More
  • मुख्य पृष्ठ

    लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएनः महासचिव पोखरेल

    काठमाडौँ,/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि गरेको सहयोगबारे जनतालाई बुझाउन नसकिएको बताउनुनभयो । “लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा…

    Read More
  • मुख्य पृष्ठ

    भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, दुई जनाको मृत्यु

    काठमाडौं/छिमेकी मुलुक भारतमा कोभिड(१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना…

    Read More