धादिङको गजुरी गाउँपालिकामा गठबन्धका उम्मेदवार विजयी
गजुरी/धादिङको गजुरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छन् । गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार राजेन्द्र विक्रम बस्नेतलाइ १८ सय ८ मतान्तरले पराजित गर्नु भएको हो । श्रेष्ठले ५ हजार ४ सय ६३ मत पाउनु भएको थियो भने बस्नेतले ३ हजार ६ सय…
Read More




