Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नारायणकाजीकाे गृहपालिकामा फेरि कांग्रेसले जित्याे

    गाेरखा ।  नेकपा माओवादी केन्द्रका वरिष्ट नेता नारायणकाजी श्रेष्ठको गृहपालिकामा यस  पटक पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वािचत भएका छन् । नेता श्रेष्ठकाे गृहपालिका सिरानचाेक गाउँपालिका  हाे । गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवार नवराज पुडासैनीलाई १ हजार २३५ काे फराकिलाे मतान्तरले हराउदैं कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरुङ निर्वाचित भएका हुन् । २०७४ काे स्थानीय निर्वाचनमा वडा न २…

    Read More
  • मुख्य पृष्ठ

    चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

    गोरखा/गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदजार विजयी भएको छन् । गाउँपालिकाको अध्यक्षमा निमा लामा १ हजार ६२४ मतसहित र उपाध्यक्षमा लक्ष्मी गुरुङ १ हजार ५६५ मतसहित निर्वाचित भएका हुन् । लामाका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका धन बहादुर गुरुङले १ हजार ३११ मत प्राप्त गरेका थिए भने उपाध्यक्षका उम्मेदवारगुरुङकी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी मेतोक छोकी लामाले…

    Read More
  • मुख्य पृष्ठ

    नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गुप्ता दोस्रो पटक निर्वाचित

    परासी/नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई ८६ मतान्तरले हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन् । गुप्ताले चार हजार ३८१ तथा साहनीले चार हजार २९५ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी भएकी…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा रेणुको अग्रता कायमै

    चितवन/भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायमै राखेकी छन् । पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी उनले ५४ हजार २४४ गणना हुँदा ३२८४  मतान्तरले अग्रता लिएकी छन् । उनले २० हजार ५५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९०२ मत पाएका…

    Read More
  • मुख्य पृष्ठ

    आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौँ/हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशको अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान पनि बागमती…

    Read More
  • भरतपुरमा अन्तरजातीय विवाह गर्ने ३ जाेडीलाई सम्मान

    चितवन । भरतपुरमा अन्तरजातिय विवाह गर्ने ३ जोडीलाई सम्मान गरिएको छ । भरतपुर महानगरपालिका अन्तर्गतकाे दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिले बिहीबार सम्मान गरेको हाे । भरतपुर महानगरपालिका वडा नं. ११ का सुरज परियार अनुमाया कुमाल, भरतपुर १३ का राजेश विक सन्ध्या तामाङ र भरतपुर २ का बद्रि बोहरा सृजना विश्वकर्माको जोडीलाई एक कार्यक्रमका विच…

    Read More
  • चितवन सेरोफेरो

    रेनुको अग्रता फराकिलो बन्दै, ३ हजार बढीले अगाडी

    भरतपुर अपडेट (बिहान ११:४० बजे) वार्ड नम्बर-९ खसेको मत – ४२९१ गणना भएको मत- ३३४३ अध्यक्ष लिलाबल्लभ भुसाल (सूर्य)-११४७ यमलाल कडेल (कलम)- १३९१ वार्ड नम्बर-१० खसेको मत -५७०८ गणना भएको मत- १०४९ अध्यक्ष भक्ति गौतम (सूर्य )- ३८२ परमेश्वर खनाल (रुख) – ४५८ मेयर गणना भएको मत : ४०७१२ विजय सुवेदी (सूर्य)- १२४११ रेणु दाहाल…

    Read More
  • चितवन सेरोफेरो

    जीतपुरसिमारा उपमहानगरमा माओवादीको जित, पाैडेल बने प्रमुख

    चितवन/बाराको जितपुर सिमारा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले सानदार जीत हासिल गरेको छ। मधेश प्रदेशको एकमात्र उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका हुन्। पौडेलले १८ हजार ७ सय ४३ मत ल्याए। एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याइन्। पौडेल २०७४ मा प्रमुख पदमै पराजित भएका थिए। त्यसबेला माओवादी…

    Read More
  • मुख्य पृष्ठ

    अन्तरप्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा बढ्यो, भोलिदेखि लागु हुने

    काठमाण्डौ/अन्तरप्रदेशमा लागु  हुने गरि सार्वजनिक गाडीको भाडा फेरि बढेको छ । भोलि बुधवारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले अहिले बढेको विभागले जनाएको छ । गाडी भाडाको आधार लिइएका मूल्य…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा रेनुले मतान्तर फराकिलो बनाउँदै

    चितवन/सर्वत्र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले आफ्नो मतान्तर फराकिलो बनाउँदै लैजानु भएको छ । १९ हजार ४८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ५६६ मत पाउँनु भएको छ । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ३६९ मत पाउँनु छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले…

    Read More