Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    पहाडी भू-भागमा आंशिक बदली

    काठमाण्डौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का…

    Read More
  • चितवन सेरोफेरो

    बिरामी जाँच्दै भोट माग्दै डा.भोजराज अधिकारी

    चितवन/आगामी मंसिर ४ को निर्वाचन नजिकीएसँगै चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा.भोजराज अधिकारी घरदैलोमा मत मागिरहेका छन् । उनले घरदैलोका क्रममा सोधेको अहिले थाईराईड ठिक छ ? भन्ने अभिव्यक्ति चर्चामा थियो । सँगसँगै डा.भोजराजले घरदैलोका क्रममा जनतालाई के छ स्वास्थ ठिक छ ? भनेर सोध्ने गरेका छन् । घरदैलोका क्रममा उनले…

    Read More
  • मुख्य पृष्ठ

    पैसामा भोट नबेच्न मतदातालाई ओलीको आग्रह

    कैलाली/कैलालीको अत्तरियामा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले पैसामा भोट नबेच्न मतदातासमक्षा आग्रह गरेका छन्। तर, कसैले पैसाले मत किन्न खोजे पैसा खाइदिन उनले मतदातालाई आग्रह गरे। ओलीले भने, ‘भ्रष्टाचारीले पैसाले मत किन्न खोजे गरिबहरुले खाइदिए हुन्छ। भोट हाल्ने बेलामा गल्ती गर्नुहुँदैन, भ्रष्टाचारीका पैसामा भोट बेचिनुहुन्न।’ ओलीले सभामा संरचना…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा सत्ता गठबन्धनले जिते विकास कोइरालामाथि गरिएको कारबाही फिर्ता हुन्छ : प्रधानमन्त्री देउवा

    चितवन/चितवनमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भए विकास कोइरालामाथि गरिएको कारबाही फिर्ता हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। चितवनको भरतपुरमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन जिताएको भोलिपल्टै कोइरालामाथि गरिएको कारबाही फिर्ता हुने बताएका हुन्। ‘विकास कोइरालाजीले यहाँ जुलुस ल्याउनु भएको छ। फिर्ता गर्, फिर्ता गर् भनेर। चुनाव जिताएकै भोलिपल्ट फिर्ता गर्दिन्छु…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा आज बाम गठबन्धनको विशाल आमसभा

    चितवन/आज चितवनको भरतपुरमा लोकतान्त्रिक बाम गठबन्धनले विशाल आमसभा गर्दैछ । भरतपुरस्थित गेष्टहाउस चौरमा दिउँसो १२ः३० बजेदेखि आमसभा सुरु हुने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । उनका अनुसार आमसभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । आमसभालाई सम्बोधनका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो हेलिकप्टरमार्फत चितवन आउँदैछन् । उनी चितवन आएलगत्तै…

    Read More
  • मुख्य पृष्ठ

    हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना

    काठमाण्डौै/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। आज दिउँसो प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ। राति…

    Read More
  • मुख्य पृष्ठ

    अमेरिकाबाट पार्सलमा पठाएको १० किलो ३ सय ग्राम गाँजा बरामद

    काठमाण्डौं/अमेरिकाबाट पार्सलमा लुकाएर पठाएको १० किलो ३ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । बच्चाहरुको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाएर पठाएको गाँजा काठमाडौंबाट बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिए । गाँजा रिसिभ गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान घर भएका ३४ वर्षीय बीर बहादुर…

    Read More
  • मुख्य पृष्ठ

    गोरखाका धुलो सडकहरु पाँच वर्षभित्र कालोपत्रे हुन्छः प्रचण्ड

    गोरखा/माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले गोरखाका धुले सडकहरु पाँच वर्षभित्र कालोपत्रे हुने बताएका छन्। बिहीबार गोरखाको भच्चेकमा आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले भने, ‘म अहिले धुलो, हिलो र असजिलो बाटोहरु हिँडिराख्याछु, पाँच वर्षभित्र यी सबै बाटोलाई पिच बनाउने र यहाँको जनताको जिवनमा परिर्वतन ल्याउने छु।’ बाटो…

    Read More
  • मुख्य पृष्ठ

    गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीको सम्बन्ध विच्छेद

    काठमाण्डौं/गायिका बबिता बानियाँ ‘जेरी’ र उनका श्रीमान् गायक शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको छ । सम्बन्ध विच्छेदका लागि दुबैले काठमाडौं जिल्ला अदालतमा केही अगाडि निवेदन दिएका थिए । बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर दुईले वैवाहिक सम्बन्ध आधिकारिक रुपमा टुङ्ग्याएको गायक तथा सञ्चारकर्मी कमल सरगमले जानकारी दिए । करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप १६ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८ सय ३७ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा कोरोना संक्रमणबाट १३ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५६३…

    Read More