Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    नक्कली शरणार्थी प्रकरणमा उजुरी थपिँदै, प्रतिवेदन ‘आज’बुझाउने

    काठमाडौं/नक्कली शरणार्थी प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्। तर, अझै उजुरी आउने क्रम जारी छ। आइतबार मात्रै थप पाँचवटा उजुरी परेको छ। पक्राउ परेकामाथि अनुसन्धान सँगै प्रहरीले प्रतिवेदन बनाइरहँदा उजरी पनि आइरहेका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई थप अनुसनधान गर्नुपर्ने भएकाले आइतबार तीन दिन म्याद थपिएको थियो। उनीहरूविरुद्ध म्याद थप…

    Read More
  • चितवन सेरोफेरो

    आज पनि देशका यी स्थानमा हल्का वर्षा,चट्याङ र हावाहुरीको सम्भावना !

    काठमाडौँ/हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यी चारै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि…

    Read More
  • मुख्य पृष्ठ

    सडक खन्न हतार, बनाउन अल्याङटल्याङ !

    सरोकारवाला निकायबीच सडक निर्माण कार्यमा समन्वय नहुँदा सानो कुराले पनि सर्वसाधारणले कति ठुलो सास्ती भोग्छन् भन्ने उदाहरण बनेको छ, कान्ति अस्पतालपछाडिको सडकखण्ड । चक्रपथको बसुन्धरा चोकबाट कान्ति बाल अस्पताल निस्कने बाटोमा पर्ने करिब १०० मिटर सडकको ढलान कार्य एक महिना बित्दा पनि सकिएको छैन । जसका कारण यो बाटो भएर यात्रा गर्ने बिरामी, वालवालिका, वृद्धवृद्धा…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसीको औपचारिक काम भदौदेखि थालिने

    अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ। नेपालसँग ५० करोड डलर (करिब ५० अर्ब रुपियाँ) बराबरको एमसिसी सम्झौता सन् २०१७ मा भएको हो। एमसिसी र सरकारबिच भएको सहमति अनुसार ५० करोड अमेरिकी डलरमा नेपाल सरकारले १३ करोड अमेरिकी डलर परिचालन गर्नुपर्ने छ।…

    Read More
  • चितवन सेरोफेरो

    जनस्वास्थ्य सरोकार मंच नेपालको तदर्थ समिति गठन।

    सुस्मिता बराल जेठ ६, चितवन/स्वास्थ्य क्षेत्रमा देखिएका बिबिध बिकृती, बिसङ्गती, बेथिति, अनियमितता, भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध जनचेतना अभिबृद्धी गर्नुका साथै त्यस्तो कार्यलाई निरुत्साहित गर्ने उध्येश्य सहित आज भरतपुरमा एक समारोहका बीच “जनस्वास्थ्य सरोकार मंच नेपाल” को तदर्थ समिति गठन गरिएको छ। उक्त प्रारम्भिक भेलाले प्रतिष्ठित ब्यबसायी एवं समाजसेवी बाबुराम अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती…

    Read More
  • अपराध/दुर्घटना

    आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ

    सिन्धुली/नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमान्डौबाट पक्राउ परेका हुन् । गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी…

    Read More
  • पत्रपत्रिकारअन्य

    प्रधानमन्त्रीको ‘सुशासन अभियान’मा साथ छोड्दै मन्त्रीहरु

    काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘सुशासन अभियान’लाई उनकै सहयोगी मन्त्रीहरुले साथ दिन छाडेका छन् । सरुवा गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिनुपर्ने नियमलाई मिचेर मन्त्रीहरुले भटाभट आफूखुसी कर्मचारी सरुवा गर्दै आएका छन् । दुई साताअघि उद्योग विभागको महानिर्देशकमा बाबुराम गौतमको सरुवा भयो । वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले यसअघिका महानिर्देशक रामचन्द्र…

    Read More
  • अपराध/दुर्घटना

    ‘विशेष प्रहरी’ भन्दै चितवनमा व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

    चितवन/चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर…

    Read More
  • मुख्य पृष्ठ

    सडक र पुलहरु अलपत्र ! मन्त्री र डिजीको यो सहकार्य कस्तो ?

    काठमाडौं/नेपालका राजनीतिक दलभित्र एकापसमा मनमुटाव भइरहँदा लामो समयदेखि स्थायी सरकारमा विकास हुनसकेको छैन । त्यसको असर विकास निर्माण र राष्ट्रिय आयोजनाहरुमा पर्न थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री पनि बारम्बार फेरिने कारणले पनि विकास निर्माणमा असर पर्दैै आएको हो । मन्त्री फेरिएसँगै सचिव र डिजी फेर्ने परम्परा पनि विगत लामो समयदेखि चल्दै…

    Read More
  • मुख्य समाचार

    बासबिनाको एकीकृत नमुना बस्ती

    कालिकोट/रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई जोकोही निलो जस्तापाताले सिँगारिएका एकनास घर देखेर लोभिन्छ । पहाडी भूभागमा एकै आकारका लहरै नयाँ घर देखिँदा आकर्षित नहुने कुरै भएन । पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । अहिले त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने, सेल्फी खिच्ने र टिकटक बनाउने गरेका छन् । बाहिरबाट हेर्दा जति आकर्षक लागे पनि त्यही…

    Read More