Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    लघुवित्तका ऋणीलाई सहुलियत

    काठमाडौँ/लघुवित्त वित्तीय संस्थाका ऋणीले पनि सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाका ऋणीलाई पनि सहुलियत दिएको हो । राष्ट्र बैङ्कले एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्त कम्पनीका ऋणीले तिर्न बाँकी ब्याजको न्यूनतम पाँच प्रतिशत ब्याज रकम तिरेर आफ्नो ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरिदिएको हो । राष्ट्र बैङ्कले चालु आर्थिक…

    Read More
  • मुख्य पृष्ठ

    सरकारलाई २ खर्ब ७० अर्ब बजेट अपुग

    काठमाडौं/आर्थिक वर्ष २०८र०८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ । जसका निम्ति बिहीबारदेखि जेठ १६ गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली ९एलएमबीआईएस० बन्द भएको छ । सरकारले आगामी आर्थिक वर्षका निम्ति राष्ट्रिय योजना आयोगले १६ खर्ब…

    Read More
  • मुख्य समाचार

    खोला नतरे स्कुल जान पाइँदैन

    कपिलवस्तु बिहानको साढे नौ बजेको छ । हातमा किताब कापी बोकेका विद्यार्थी हात ठाडो पारेर किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जुत्ता मोजा लगाउँदै छन् । यो दृश्य हो कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको चिरई खोला किनारको दृश्य हो । चिरई…

    Read More
  • हतियारको एलसी खोल्न बैंकद्वारा अस्वीकार

    काठमाडौँ/संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँबराबरको सैनिक सामग्री खरिद गर्ने तयारीका लागि नेपाली सेनाले प्रतीतपत्र ९एलसी० खोल्न लाग्दा हिमालय बैंकले अस्वीकार गरेको छ । कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट सेनाले हतियार खरिद गर्न लागेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो । चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन ९ नोरिन्को० बाट ६…

    Read More
  • मुख्य पृष्ठ

    लाइसेन्स नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सर्वोच्चको नयाँ सिद्धान्त

    काठमाडौँ /सवारी कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ । दोहोऱ्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सावधानीसाथ सवारी चलाउँदा कुनै दुर्घटना भएमा लापरबाहीको कसुर आकर्षित गर्न नमिल्ने व्याख्या गरेको हो। सवारी चालक इजाजतपत्र नभए पनि दुर्घटना भएमा लापरबाही मान्न नमिल्ने बृहत् पूर्णले व्याख्या गरेको…

    Read More
  • चितवन सेरोफेरो

    पटिहानी सुन्दरबस्तीमा रोट्रयाक्टको स्वास्थ्य शिविर, २०९ बच्चाहरूले गरे स्वास्थ्य परीक्षण

    भरतपुर–१४, पटिहानीको सुन्दरबस्तीमा बच्चाहरूको निःशुल्क  स्वास्थ्य शिविर भएको छ । रोटर्‍याक्ट क्लब अफ भरतपुर हाईटको आयोजनामा सुन्दरबस्तीमा वृहत् स्वास्थ्य शिविर गरिएको हो । निको बाल अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवाको सुविधा उपलब्ध गरिएको थियो । निको बाल अस्पतालका विशेषज्ञहरूबाट स्वास्थ्य शिविर सुन्दरबस्ती आधारभूत विद्यालयमा भएको थियो । शिविर सञ्चालन भएकोमा धन्यवाद ज्ञापन गर्दैे…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली शरणार्थी प्रकरण: खाँड र रायमाझीलाई २० वर्ष बढी सजाय हुन सक्ने!

    काठमाडौँ/नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड र टोपबहादुर रायमाझीसहित अन्यलाई साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ । प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेस गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय हुनेगरी मागदाबी लिएर अदालतमा मुद्दा दायर हुनुपर्ने राय दिइएको हो । ३२…

    Read More
  • चितवन सेरोफेरो

    सर्वाेच्च शिखर सगरमाथामा भरतपुर महानगरको झण्डा फहराइयो।

    चितवन/विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको छ । महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् । भरतपुर महानगरपालिकाको आयोजनामा गाईड नरेन ठकुरी, सहायक गाइड चेतन भोटे गत २०७९ चैत २१ गते काठमाडौँबाट सगरमाथा प्रस्थान गरेका थिए । वैशाख…

    Read More
  • मुख्य पृष्ठ

    बिहे नगरी ‘बिए’ पास गर्ने किशोरीलाई एक लाख

    ‘बिहेवारी २० वर्ष पारि’। बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ। बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन्। यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा हुन सकेको छैन। यसको पूर्ण कार्यान्वयनका लागि मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप एक लाख प्रदान गर्न थालेको छ। मरिणका…

    Read More
  • मुख्य पृष्ठ

    मन्दिको असर: थोक व्यापार ४० प्रतिशतसम्म घट्यो।

    नेपालमा बढ्दै गएको आर्थिक असहजताले व्यापार सामान्य अवस्थाको तुलनामा २५ देखि ४० प्रतिशतमा सीमित भएको थोक व्यापारीले बताएका छन् । पछिल्लो ८ र १० महीनादेखि व्यापारमा यस किसिमको स्थिति देखिएको उनीहरूको भनाइ छ । काठमाडौंको प्रमुख थोक बजार महाबौद्धमा १० वर्षदेखि तयारी कपडाको कारोबार गर्दै आएका यदुनाथ धितालले भाडा तिर्न समेत मुश्किल पर्ने अवस्था आएको…

    Read More