Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सर बिरामीका कुरुवाको गुनासो–समयमै उपचार र औषधि पाइएन

    चितवन/स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुगेका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् । मोरङबाट उपचारका लागि यहाँ आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा…

    Read More
  • चितवन सेरोफेरो

    दोश्रो इच्छाकामना महोत्सव आजदेखि सुरु !

    कुरिनटार/दोश्रो इच्छाकामना महोत्सव २०८० आजदेखि सुरु हुदैँ छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । महोत्सवको वागमती प्रदेश सभास सदस्य कृष्ण सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । चितवनको इच्छाकामना ४…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली नागरिकता बनाइदिने एक भारतीय रौतहटमा पक्राउ

    रौतहट/फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन् । चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन् । फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ…

    Read More
  • नारायणगढ बजारका हजार बढी सटर खाली:राज्य र घरबेटीको कारण आम ब्यबसायी सडकमा आउने अवस्थामा ।

    चितवन/मुलुककै केन्द्रबिन्दु चितवनको घना एवं व्यस्त बजार नारायणगढमा ब्यबसाय गर्ने ब्यबसायीहरु दिनप्रतिदिन बिस्थापित हुँदै जान थालेका छन् । राज्य र घरबेटीको कारण यस बजार क्षेत्रमा रहेका पसलहरु बन्द हुँदैं जाने र सटरहरु धमाधम खाली हुँदै जान थालेका हुन् । ब्यबसायीहरुले लगानीको नाफा त् कता हो कता भाडा बुझाउने बराबरको समेत ब्यापार हुन छाडेपछी उनीहरु सटर…

    Read More
  • अपराध/दुर्घटना

    रुङगटा एकदिन जेल नबसी थुनामुक्त

    चितवन/के यस्तो पनि संभव छ ? जो ब्यक्ति आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भयो तर उ एकदिन जेल नबसी थुनामुक्त हुन सक्छ ? सक्दो रहेछ । ठुलाबडा र पैसावालहरुले चाहे भने गणतन्त्र हास कि जुनसुकै तन्त्र उनीहरु आफ्नो पैसा र पावरको बलमा कानुननलाई खल्तीमा राखी आफु अनुकुल चल्न सक्दो रहेछन् । हो त्यस्को…

    Read More
  • चितवन सेरोफेरो

    क्यान्सर अस्पतालका बेथिती उस्तै, सुधार कहिले हुने ?

    चितवन/बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दिनप्रतिदिन बेथिती बढ्दै गएको छ । बिरामीहरुलाई उपचार भन्दा बढी शास्ती दिने प्रवृती बढदा यो अस्पताल बदनाम बन्दै जान थालेको छ ।यहाँ कार्यरत कार्यकारी देखि तल्लो तहको कर्मचारी समेत निजीको मतियार बन्दा अस्पताल बदनाम बन्दै गएको हो । अस्पतालले दिनसक्ने सेवाहरु पनि बिभिन्न बहानामा नदिने अनि बिरामीलाई निजीमा जान…

    Read More
  • मुख्य पृष्ठ

    राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय

    काठमाडौँ, २६ भदौ स् सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको…

    Read More
  • मुख्य पृष्ठ

    राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन : नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

    भाद्र २६, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ। श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिनुभएको हो। सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर…

    Read More
  • चितवन सेरोफेरो

    अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँः स्वास्थ्यमन्त्री बस्नेत

    चितवन/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अस्पतालहरूको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अस्पतालको सुधारका लागि कसैसँग पनि झुक्दिनँ र कसैको कुरा मान्दिनँ । राम्रो काम गर्नुपर्छ ।” जनताको सेवाका लागि खोलिएका…

    Read More
  • मुख्य पृष्ठ

    एमाले उपाध्यक्ष नेम्वाङको निधन

    काठमाडौँ/संविधानसभाका अध्यक्ष एवं नेकपा९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताउनुभयो । उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा…

    Read More