Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    भ्रमर्ण बर्षको र्‍यालीमा उत्कृष्ट सहभागि वडालाई भरतपुर महानगरले एक लाख पुरस्कार दिने।

    चितवन/भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट ¥याली सहभागि वडालाई एक लाख पुरुस्कार दिने भएको छ । महानगरले उकृष्ट ¥याली सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरेको हो । फागुन १८ गते उद्घाटन स्थल नारायणी नदी किनार पुग्ने वडागत ¥यालीको समुहलाई विभिन्न कोणबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने छ । र्‍यालीमा सहभागिहरुले…

    Read More
  • मुख्य पृष्ठ

    एमाले देखाउँदै कांग्रेस कज्याउँदै प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल र उनी नेतृत्वको सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कडा रूपमा उभिँदै आएको छ। एमालेका सांसदहरूले संसद् बैठकमा सबैभन्दा बढी आलोचना प्रधानमन्त्री दाहालकै गरेका छन्। प्रधानमन्त्री संसद् छलेर हिँडेको आरोपसमेत उनीहरूले लगाएका छन्। पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालका विषयमा कडा टिप्पणी गरे । पार्टी केन्द्रीय कमिटीको बैठकपछि पत्रकार…

    Read More
  • अपराध/दुर्घटना

    कपिलवस्तुमा बस दुर्घटना: मृतक १० जनाकै सनाखत !

    तौलिहवा/कपिलवस्तु/कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये सात पुरुष र तीन महिला छन् । मृतकहरुमा रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, दसल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरादाबादका ५५ वर्षीय सकिल मुसलमान, भीमदत्त नगरपालिका १…

    Read More
  • मुख्य पृष्ठ

    साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

    काठमाडौं/साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् । उनले साउदी सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ३० महिनासम्म जेल र २५ हजार साउदी रियालसम्म जरिमाना हुनसक्ने बताए । यसैबीच, साउदी गृह…

    Read More
  • चितवन सेरोफेरो

    नेपालका घुम्नैपर्ने यी ठाँउ ! घुम्नु भो त हजुर?

    प्राकृतीक छट्टाले भरिपूर्ण, बिश्वको अग्लो हिमशिखर सगरमाथा, सयौं उच्च हिमश्रृखंला, कलकल अबिरल बग्ने नदी तथा खोला र झरना अनि शित्तल मौषम, स्वच्छ हावापानी, हरियो बनजंगल, पहाडको हजारौंं थुम्काहरु र भिर–पाखा, तराईको लहलह लाग्दा हरिया समथर फाँट, त्यस्तै बनजंगलमा पाईने डाँफे, मयुर, कोईली, चिरबिर गर्ने भगेंरा लगाएतका सयौं पन्छीहरुको गुनगुनाई, हात्ती गैंडा, बाघ, मृग, चित्तल, गोही…

    Read More
  • चितवन सेरोफेरो

    धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि चितवनको वाल्मीकि आश्रम !

    नवलपुर/पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

    भरतपुर/भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुईवटा समूहमा विभाजन गरिएका छन् । प्रतियोगितामा सहभागी महानगरभित्रका १० सामुदायिक विद्यालय समूह ‘ए’ मा छन् भने बाँकी १० वटा निजी विद्यालय समूह ‘बी’ मा छन् । माघ २६ देखि…

    Read More
  • चितवन सेरोफेरो

    महानगर प्रमुख दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेबीच छलफल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेबीच छलफल भएको छ । महानगरका युवाहरुलाई लगानी गरी रोजगारी प्रदान गर्न महानगर र कोषबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो। भरतपुर महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गर्न विभिन्न कार्यक्रमको अवधाराणा अंगिकार गर्दै आइरहेकाले कोषको प्रस्तावमा सकारात्मक रहेको प्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    पुङ्गी खोलाको सौन्दर्यकरण र सीमाङ्कनको कार्य तीब्र

    भरतपुर/भरतपुरको मुख्य सहरी क्षेत्र भएर बघ्ने पुंगी खोलको सौन्दर्यको कार्य एक साथ अघि बढेको छ । करिब १० महिनाअघि सुरु भएको सीमाङ्कनको कार्य निरन्तरतामा छ भने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरणको काम अघि बढिरहेको छ । खोलाको वडा ३, ४ मा पर्ने करिब ५ किलोमिटरको सीमाङ्कनको कार्य पुरा भइसकेको छ भने वडा नम्बर २, र ११…

    Read More
  • चितवन सेरोफेरो

    टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको हो: प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताउनुभएको छ । बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुन लागेको स्पष्ट पार्नुभयो । ‘३…

    Read More