Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहको उल्लेख गर्दै यस्तो बताउनुभएको हो । ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आज यहाँ सुरु हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरद्धारा विपद् सामग्री हस्तान्तरण !

    चितवन/भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि विपद् सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री आज भरतपुर महानगरपालिकामा एक कार्यक्रममा बीच महानगर प्रमुख रेनु दाहालले सम्बन्धित संस्थालाई हस्तान्तरण गर्नुभयो । नेपाली सेना नयाँ सवुज गण, सशस्त्र प्रहरी बल आँपटारी, नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज लाइन स्कुल टोल विकास संस्था, वडा कार्यालय १,…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण 

    चितवन/भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु जिल्ला कमिटी चितवनले १७ बुँदे समस्या र सुधार गर्नु पर्ने विषयसहित भरतपुर अस्पतालमा एक विज्ञप्ति बुझाएको छ । अस्पतालका मेसु डा श्रीराम तिवारीलाई अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा स्थापना दिवसमा प्रचण्डको अपिल: वामपन्थी शक्तिहरू एक हौं

    काठमाडौ/प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध भई समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन…

    Read More
  • कम्पनी रजिष्ट्रार भ्रष्टाचारीको अखडा !

    काठमाडौं/सरकार बनेको वर्ष दिन नपुग्दै ढाल्ने र ढलाउने खेल हुँदा जताततै भ्रष्टाचार बढेर गएको छ । त्यो अहिलेदेखिको परम्परा होइन । पुरानै कालखण्डदेखि राजनीतिक दलहरुले स्पष्ट बहुमत ल्याउन नसक्दा देशमा स्थायी सरकार बन्न सकेको छैन । स्थायी सरकार नबन्दा देशमा ठुला–ठुला भ्रष्टाचारका काण्ड मच्चिँदै आएका थिए । कर्मचारी र नेताहरुले मिलेर भ्रष्टाचार गर्दै आएका थिए…

    Read More
  • चितवन सेरोफेरो

    चैतेदसैँः चितवनको विक्रमबाबा, सोमेश्वर र गोद्धकमा मेला

    भरतपुर/चैत्र शुक्ल अष्टमी र रामनमवीका अवसरमा चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रमबाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औँसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ । यस वर्ष पनि चैत कृष्ण औँसीदेखि…

    Read More
  • चितवन सेरोफेरो

    लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको खैरहनी नगर कमिटी गठन

    चितवन/चितवनको खैरहनी नगरपालिकामा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन भएको छ । आज सम्पन्न खैरहनी नगरपालिका स्तरीय भेलाले तारा बहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कपिलदेल पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल बागमती प्रदेश कमिटी सदस्य विजय चौधरीको अध्यक्षतामा सम्पन्न…

    Read More
  • चितवन सेरोफेरो

    उत्सवै उत्सवको वर्ष: भरतपुर भ्रमण वर्ष

    चितवन/सन् २०२४ भरतपुर महानगरपालिकाका लागि उत्सवै उत्सवको वर्ष बनेको छ । भ्रमण वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन् । भ्रमण वर्षको अवसरमा रैथाने फुड फेष्टिवल, पशुपन्छी तथा औषधि व्यवसायी संघको केन्द्रीय महाधिवेशन, होटल व्यवसायी संघको केन्द्रीय बैठक, साईकल जंगल राईड, साईकल ¥याली, म्याराथन, लायन्स क्लब ३२५ आरको अधिवेशन,…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा चैत २६ बाट बिक्रम बाबा मेला शुरु हुने

    चितवन । चितवनको भरतपुरमा प्रत्येक बर्ष हुने रामनवमी पर्व (बिक्रमबाबा मेला)को लागी आवश्यक तयारी भईरहेको छ । भरतपुर महानगरपालिकाले सो मेला लाग्ने स्थानको स्थलगत अवलोकन तथा निरीक्षण समेत गरेको हो । यही चैत २६ गते देखि भरतपुर २३ जगतपुरमा सञ्चालन हुने बिक्रमबाबा मेलाको सोमबार भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो । सदियौं देखि विभिन्न संस्थाले सञ्चालन…

    Read More
  • मुख्य पृष्ठ

    एसइईमा ३५ हजार परीक्षार्थी अनुपस्थित

    काठमाडौ/गत बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ३५ हजार परीक्षार्थी अनुपस्थित भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाका लागि पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए । बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका छन् ।उनले…

    Read More