-
-
संसदको प्रत्यक्ष प्रशारण: सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैं
Read More| १ जेष्ठ २०८१, मंगलवार १५:३६Surya Baral
-
विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुन्छ: प्रधानमन्त्री प्रचण्ड
| ३१ बैशाख २०८१, सोमबार १६:०८Surya Baral
चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेषज्ञता नभएका व्यक्तिहरू मन्त्री हुने गरेको बताएका छन् । चितवनको नारायणी नदीमा बन्न लागेको अत्याधुनिक प्रविधिको (सिग्नेचर ब्रिज) पुलको सोमबार शिलान्यास गर्दै उनले विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुने बताएका हुन् । ‘नेपालमा मेसो न मेलोका मन्त्री हुन्छन् । मन्त्री बनाउने विशेष ज्ञान केही नचाइने ।…
Read More -
गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ: प्रधानमन्त्री प्रचण्ड
| ३१ बैशाख २०८१, सोमबार १६:०२Surya Baral
चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए । “राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने…
Read More -
नारायणी नदीमा बन्ने पुलको भोलि प्रधानमन्त्रीले शिलान्यास गर्ने
| ३० बैशाख २०८१, आईतवार २०:४८Surya Baral
चितवन/पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्नुहुने भएको छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी ९बर्दघाट सुस्तापूर्व० गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल शिलान्यास गर्न लाग्नुभएको हो । भरतपुर महानगरपालिकातर्फ पुलको शिलान्यास गरिन लागिएको हो । पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज निर्माण गर्न लागिएको हो ।…
Read More -
पृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम
| ३० बैशाख २०८१, आईतवार २०:३२Surya Baral
डुम्रे ९ तनहुँ/पृथ्वी राजमार्गअन्तर्गतका होटल व्यवसायीलाई दक्ष तथा सेवा प्रभावकारी बनाउने उद्देश्यले पर्यटकमैत्री सेवा तालिम आजदेखि दमौलीमा सुरु भएको छ । पर्यटकलाई सहज र होटल व्यवसायलाई सरसफाइयुक्त बनाउन राजमार्गका साथै तनहुँका होटल व्यवसायीलाई पर्यटकमैत्री सेवा तालिम दिइएको हो । तनहुँको सदरमुकाम दमौलीमा होटल पर्यटनकर्मीलाई दुईदिने ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम दिएर प्रभावकारी बनाउन लागिएको होटल व्यवसायी महासङ्घ…
Read More -
त्रिविको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ
| ३० बैशाख २०८१, आईतवार २०:२४Surya Baral
काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थय तथा सूचना प्रविधि समितिको आजको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलमा मन्त्री श्रेष्ठले समितिको लागि कार्यजिम्मेवारी तयार भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयका नाममा भएका सबै जग्गा छानबिन वा…
Read More -
अज्ञात समूहद्वारा विद्यार्थी लिन हिँडेको स्मलहेभन स्कुलको बसमा पेट्रोल बम प्रहार !
| ३० बैशाख २०८१, आईतवार १२:५२सुर्य बराल
चितवन/भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनले छजनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर…
Read More -
कक्षा १० मा अध्ययनरत विद्यार्थीले बनाए
| १४ बैशाख २०८१, शुक्रबार २०:१३Surya Baral
मलेखु धादिङ/धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी ९कार० निर्माण गरेका छन्।कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् ।दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताउनुभयो ।“कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय…
Read More -
आज पाँच प्रदेशमा वर्षा र हुरीबतासको सम्भावना, सतर्कता अपनाउन आग्रह
| १४ बैशाख २०८१, शुक्रबार ०८:१२Surya Baral
काठमाडौँ/हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मौसम मुख्यतया सफा सफा रहेको जनाएको जनाएको जनाएको जनाएको। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी मुख्यतया मौसम सफा रहने छ। कोशी,…
Read More

