Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै

    काठमाडौं/आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ ।…

    Read More
  • गिरीबन्धु टि–इस्टेटको सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओली रुष्ट

    काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टि–इस्टेटसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाप्रति आफ्नो असन्तुष्टि पोखेका छन् । सर्वोच्च अदालतले गिरीबन्धुको हदबन्दीभन्दा बढीको जग्गाको विषयमा गरेको फैसलालाई लिएर सर्वोच्चका न्यायाधीश र नेपाली कांग्रेससँग रुष्ट बनेका छन् । उनले न्यायाधीशमाथि मात्रै प्रश्न उठाएका छैनन्, कांग्रेसका नेताहरूमाथि पनि प्रश्न उठाएका छन् । गिरीबन्धु टि–इस्टेटको विषयमा यसअघि सूर्यबहादुर…

    Read More
  • ओली सरकारले ऐन मात्र होइन, आफैं जारी गरेको नियमावली मिचेर गिरीबन्धुलाई जग्गा साटफेर अनुमति सर्बोच्चको दिएको ठहर !

    काठमाडौँ/गिरीबन्धु टी–इस्टेटको ३ सय ४४ बिघा जग्गा साटफेर गर्ने अनुमति दिँदा तत्कालीन सरकारले आफैंले बनाएको नियमावली पनि उल्लंघन गरेको उजागार सर्वोच्चको फैसलाबाट भएको छ । हदबन्दी छुट पाएको जग्गा साटफेर तथा बिक्री वितरण गर्न दिन मिल्ने गरी २०७६ मा संसद्बाट पारित भएको कानुनका आधारमा भूमिसुधार मन्त्रालयले २०७७ मा नियमावली जारी गरेको थियो । तर, संसद्ले बनाएको ऐन…

    Read More
  • अपराध/दुर्घटना

    बालबालिकालाई आतंकित नबनाऔं।

    चितवन/गत वैशाख ३० गते चितवनको ददेरीस्थित स्मल हेभन बोडिङ स्कुलका विद्यार्थी लिन गएको बसमा केही अज्ञात समूहले पेट्रोल बम हानेर आगो लगाइदिए । ६ जनाको समूहले पेट्रोल बम हानेको समाचार आयो, ती को थिए ? यस बारेमा अनुसन्धान भइरहेको छ, प्रष्ट छैन । उनीहरुले चालक, सहचालकलाई बसबाट निकालेर बम हाने । बस पूर्ण रूपमा जलेको…

    Read More
  • चितवन सेरोफेरो

    मेयर रेनुको पहलमा भरतपुरमा बिकासको बाढी !

    चितवन/भरतपुर महानगरपालिकामा मेयर रेनु दाहालको नेतृत्वमा बिकासको लहर बढिरहेको छ । मेयर रेनु दाहालको नेतृत्वमा महानगरभर दर्जनौं परियोजनाहरु सञ्चालन भईरहेका छन् । कतिपय योजनाहरु सम्पन्न भई सञ्चालनमा आईसकेका छन् भने कयौं योजनाहरुनिर्माणाधिन अवस्थामा छन् । भरतपुरमा रेनु दाहालले नेतृत्व सम्हालेयता यो क्षेत्रको बिकासमा उल्लेख्नीय उपलब्धि हासील भईरहेको हो । यहि क्रममा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल…

    Read More
  • नारायणी पुलमा ट्राफिक आतंकले सिमा नाघ्दैं ।

    चितवन/नारायणी पुलमा बसेर चेकिङ्गको नाममा अबैध असुली धन्धा सञ्चालन गर्दै ट्राफिक प्रहरीले आतंक नै मच्चाईरहेको आम ब्यबसायीहरुले गुनासो गरेका छन् ।ब्यबसायीहरुका अनुसार ट्राफिक प्रहरीका सई दामोदर मल्ल आफैले पैसा माग्ने गरेका हुन् । माथी बुझाउनुपर्छ भन्दै सई मल्ले नारायणीको ग्रयाभेल बोक्ने टिप्पर, टेक्टर लगाएतका सवारीधनीसँग रकम असुलीरहेको एक ब्यबसायीले जानकारी दिए। आफुले काम गरेको केही…

    Read More
  • अपराध/दुर्घटना

    सहकारी घोटला काण्ड: प्राइम सहकारीको डेढ अर्ब अपचलन, ८ जना पक्राउ

    पोखरा/पोखरामा अर्को एक सहकारीमा १ अर्ब ५४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको अभियोगमा पदाधिकारीसहित ८ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, कर्मचारी तथा अधिवक्तासमेत रहेको सूचना अधिकारी…

    Read More
  • मुख्य समाचार

    दहीसँग खान नहुने ५ चिज !

    काठमाडौँ/गर्मी याममा शरीरलाई चिसो राख्न धेरै मानिसहरू दही खान मन पराउँछन् । दही सेवनका अनेकौँ स्वास्थ्य लाभ पनि छन् । दहीमा सोडियम, पोटासियम, फाइबर, प्रोटिन, क्याल्सियम, आइरन र भिटामिन डी जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ । गर्मीमा मानिसहरू प्रायः खानाको साथमा दही खान्छन् । कोही खाजामा रोटी वा च्यूरासँग पनि दहीको सेवन गर्छन् । दहीमा…

    Read More
  • मुख्य समाचार

    भारतको मुम्बईमा आँधीका कारण १४ जनाको मृत्यु

    नयाँदिल्ली/भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् । आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन् । उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो ।…

    Read More