| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    ब्रोइलरसंगै कोइलर सति जान सक्दैनः ह्याचरी सञ्चालक

    महेश पाण्डे । चितवन । ब्रोइलरसंगै कोइलर (गिरिराज) सति जान नसक्ने भन्दै कोइलर ह्याचरी सञ्चालकले बिरोध जनाएका छन् । गत मंसिर २७ गते नेपाल ह्याचरी उद्योग संघले देशभरिका १५० जना ह्याचरी सञ्चालकको भेलामा मंसिर २९ गते देखि १० दिन ब्रोइलर चल्ला नष्ट गर्ने निर्णय संगै कोइलर (गिरिराज) चल्ला पनि नष्ट गर्ने निर्णय गरेको भएतापनि उक्त निर्णय…

    Read More
  • अर्थ वाणिज्य

    पौंष १२ देखि पोखरामा सडक महोत्सव:पोखराका पर्यटन व्यवसायी निम्तो बाड्दैं चितवनमा

    चितवन / ‘सडकमै खाऔ सडकमै रमाऔं’ भन्ने नारासहित हरेक बर्ष पोखरामा मनाईदै आएको सडक महोत्सव यसपाली पिन निर्धारित समयमै हुने भएको छ । महोत्सवको प्रचार प्रसार र निम्तो बाढ्दै पोखराका पर्यटन ब्यबसायी आज चितवन आईपुगेका छन। आगामी पौंष १२ गते डिसेम्बर २८ बाट शुरु हुने २१ औं पोखरा सडक महोत्सवका लागि यसभन्दा अघि पोखराका पर्यटन…

    Read More
  • अपराध/दुर्घटना

    राजश्व छल्न नयाँ शैली

    काठमाडौ । राजस्व छल्नेहरूले नयाँनयाँ शैली अपनाउँदै राजस्व छली र भ्रष्टाचार गर्ने गरेको पाइएको छ । अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रीवितरण गर्ने, फल्स बटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर मूल्य अभिवृद्धिकर(भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छल्ने गरेको पाइएको हो । गैरकानुनी रूपमा नेपाल भित्यारइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सारका अधिकृतहरू नै…

    Read More
  • अर्थ वाणिज्य

    आत्मनिर्भर पोल्ट्री क्षेत्र मारमा, ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

    चितवन /देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ ।…

    Read More
  • हंस सहकारीको दशौं वार्षिकोत्सव सम्पन्न : गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रु १० लाख सहयोग

    हंस बहुउद्देश्यीय सहकारी संस्था लि। ले २०७६ मंसिर २७ गते आफ्नो दशौं वार्षिकोउत्सवको अवसरमा खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान एवं धुर्मुस सुन्तली फाउण्डेशन मार्फत गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ रु १० लाख सहयोग सहित वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमा प्रदेश सभा सदस्य प्रदेश…

    Read More
  • अर्थ वाणिज्य

    चितवन हात्ती महोत्सव पौष १० देखि : नेकपाका अध्यक्ष प्रचण्डले उद्धघाटन गर्ने

    चितवन/मुलुकको तेश्रो पर्यटकीय गन्तब्य चितवनको पर्यटकयी नगरी सौराहामा १६ औँ हात्ती महोत्सव हुने भएको छ । यस वर्ष पनि पौष १० देखि महोत्सवको आयोजना गरेको भएको हो । महोत्सवको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रिय होटल संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराईले यस वर्ष महोत्सवमा केहि फरक पनको अनुभुति हुने जानकारी दिए…

    Read More
  • अर्थ वाणिज्य

    ल हेर्नुहोस कुलमानको कमाल : बिद्युत प्राधिकरणद्वारा सञ्चालित आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत

    काठमाडौं, मंसिर २६ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१।५२ प्रतिशत देखिएको छ । प्राधिकरणद्वारा सञ्चालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६र७७ को पहिलो चार महिनाको अवधीमा यस्तो प्रगति देखिएको हो । प्राधिकरणका अनुसार साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ११ करोड रुपैया खर्च गर्ने लक्ष्य राखिएकोमा…

    Read More
  • अर्थ वाणिज्य

    सहकारीमा राजनीति, व्यवसाय भने कम्पनीबाट

    सहकारी नेतृत्व गर्दै संघ तथा माहासंघमा पुग्नेहरु व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन् । व्यवसाय निजी कम्पनीमार्फत सञ्चालन गरेपनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी संघहरलाई प्रयोग गर्ने प्रवित्ति बढ्दै गएको छ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ ९नेफ्स्कुन०का अध्यक्ष डिबी बस्नेत उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा मनोनित…

    Read More
  • अर्थ वाणिज्य

    पर्यटकीय क्षेत्र मेघौलीमा २३ करोड लगानीमा राइनो पार्क बन्ने

    सुर्य बराल । चितवन । पश्चिम चितवनको पर्यटकीय स्थल मेघौलीमा प्रदेश सरकारको २३ करोड लगानीमा राइनो पार्क बन्ने भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार पार्कको शिलान्यास गर्दै आफुले धेरै पहिलेबाट पर्यटकीय क्षेत्रको रुपमा नाम सुनेको मेघौलीको बिकासको लागी प्रदेश सरकारले सक्दो लगानी गर्ने बताए । मुख्यमन्त्री पौडेलले भने प्रदेशका दशवटा जिल्लाको…

    Read More
  • अन्तरराष्ट्यि

    गरिबिमा हुर्किएकी शर्मिलाको : कपडा सिलाएरै मासिक लाख कमाई

    चितवन /जन्म थलो लमजुङ भई कर्म थलो चितवनको शिबनगर बनाएर गरिबिमा हुर्किएकी चेलीको नाम हो शर्मिला वि.क । हो यिनै शर्मिलाले भरतपुरको शिबनगर बजारमा सिलाई कटाई गरेर मासिक एक लाख रुपैयाँ बढि आम्दानी गर्दै आएकी छन् । लमजुङबाट परिवार सहित भरतपुर १४ को शिबनगर बजारमा आएर सिलाई कटाई गर्दै आएकी शर्मिला वि.कले बजारमा २० बर्ष…

    Read More