रत्ननगर महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता शुरु
चितवन/रत्ननगर महोत्वस अन्तरगतमा आइतबार स्वर्गीय जगत कृष्ण प्रजापती स्मृति कला प्रतिष्ठानद्वारा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगिता शुरु भएको छ । पहिलो चरणको प्रतियोगितामा पूर्वी चितवन क्षेत्रका विभिन्न १० विद्यालयका विद्यार्थीहरु सभागी भएका छन् । प्रतियोगिताको दोस्रो तथा अन्तिम चरण माघ २ गते हुने कलाकार व्यवस्थापन समितिका सहसंयोजक राजेन्द्र हमालले जानकारी दिए । पूर्वी चितवनको रत्ननगर…
Read More