ध्वनी प्रदुषण रहित हल भएको होटल द नारायणी सञ्चालनमा
गैडाकोट । देशले पर्यटन वर्ष २०२० मनाइ रहेका वेला देशकै मध्यभागमा अवस्थित नवलपरासीको गैँडाकोटमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ । पर्यटन वर्षलाई लक्षित गर्दै ‘होटल द नारायणी प्रा.लि.’ ले आफ्नो सेवा सञ्चालनमा ल्याउन लागेको हो । चितवन र नवलपरासीका ६ जना पर्यटन ब्यवसायीहरु मिलेर गठन गरिएको नारायणी विजनेश ग्रुपको ब्यवस्थापनमा स्थापना भएको हो…
Read More