चितवन २ मा ६०% मत खसेको प्रारम्भिक अनुमान!
भरतपुर/चितवन-२ मा आइतबार भएकाे उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेकाे छ । उक्त निर्वाचन क्षेत्रका कुल ४३ मतदानस्थलमध्ये १८ वटा स्थलमा मतदान सकिएर मतपेटिका सिलबन्दी भएकाे विवरण आएकाे चितवन-२ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । मत खसेकाे विवरण हेर्दा ६० प्रतिशत हाराहारीमा खसेकाे हाम्राे अनुमान छ,’ सहायक निर्वाचन अधिकृत आचार्यले भने । चितवन-२…
Read More
