| 
  • चितवन सेरोफेरो

    भरतपुर महानगरले ठुलो डिसप्लेमा नेपाल र नेदरल्याण्डबीचको खेल देखाउने

    चितवन/भरतपुर महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउने भएको छ । टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । नेपालले समूह चरणको पहिलो खेलमा मंगलबार नेदरल्याण्डसँग खेल्दैछ । यसको प्रत्यक्ष प्रसारण राती ९ः१५ बजे भरतपुरको गेष्ट हाउस चौरमा देखाउन…

    Read More
  • चितवन सेरोफेरो

    आंधी तुफानले चितवनमा मच्चायो बितण्डा

    चितवन/आज साझ चितवनको प्रमुख शहर भरतपुर लगायत आसपासका गाउँहरुमा आएको हावाहुरीको कारणले रुखहरु ढलेका छन्, बिजुलीका पोलहरु भाँचिएका छन् र केहि घरहरुका छाना उडाएका छन्। हावाहुरीका कारणले जनजीवन अस्तव्यस्त भएको छ भने स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु उद्धार कार्यमा खटिएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार, अहिले सम्म कुनै मानविय क्षति नभएको तर ठूला आर्थिक क्षति…

    Read More
  • चितवन सेरोफेरो

    सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छः प्रधानमन्त्री दाहाल

    काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा ९माओवादी केन्द्र०को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गर्नुभयो । वर्तमान सत्ता समीकरणमा रहेको नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी, तयारी पुरा

    भरतपुर/चितवन एक्स्पो सेन्टर भरतपुरमा भोलिदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु हुँदै छ । नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युपमेन्ट एशोसियसनको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनी जेठ २० गतेसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुका नवीनतम प्रविधिहरुको प्रदर्शनी गरिने आयोजकले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । प्रदर्शनीको…

    Read More
  • चितवन सेरोफेरो

    समाजवादी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा टेक प्रधान

    चितवन/नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलन नेकपाका नेता टेक सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्दै चितवनको नारायणगढमा सम्पन्न भएको छ। नेकपाकी स्थायी समिति सदस्य शिलु सीले ल्याएको ७५ सदस्यीय केन्द्रीय समितिको प्रस्तावलाई निर्विरोध अनुमोदन गरि निर्वाचित सदस्यहरुले सहमति जनाएपछि टेक सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गर्दै…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको तापक्रम आज दिउँसो ४० डिग्रीसम्म, साँझको पानीले दियो राहत

    चितवन/केहीदिन यता देशभर गर्मी बढ्दो छ । ३ दिनदेखि चितवनमा पनि उधुम गर्मी बढेको थियो । भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आज ९बिहीबार० जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको छ । आजसँगै पछिल्लो तीन दिनदेखि जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको विमानस्थलले जानकारी दिएको छ । विमानस्थलमा रेकर्ड भएको तथ्यांक…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको एक होटलबाट तीन जना नाबालिकालाई उद्धार, यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ

    चितवन/वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो । उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको…

    Read More
  • चितवन/छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले रु पाँच लाख १५ हजार मात्रै हो । प्रतिवेदनअनुसार उक्त आवमा रु…

    Read More
  • दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति हुँदैनः विषम सी

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी ईन्चार्ज विषम सीले दलाल पुँजीवाद रहँदासम्म मजदुरको मुक्ति नहुने बताएका छन् । मङ्गलबार चितवनको नारायणगढमा उद्घाटन भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रमुख अतिथि नेता विषमले नेपालको सम्पुर्ण पुँजी दलालहरुको कब्जामा रहेकाले दलालहरुको कब्जाबाट…

    Read More
  • चितवन सेरोफेरो

    नेपाललाई टाट पल्टाउने माडेहरु हुन् स् अनिल सी

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले नेपाललाई टाट पल्टाउने माडेहरु भएको बताएका छन् । मङ्गलबार चितवनको नारायणगढस्थित उद्योग वाणिज्य संघको प्राङ्गणमामा जारी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्मेलनलाई शुभकामना दिदै नेता अनिल सीले नेपालको पुजी…

    Read More