Breaking News
 | 
  • चितवन सेरोफेरो

    बेनिघाट रोराङ गाँउपालिकाद्वारा रङ्गशालालाई सय ट्रिपर गिट्टी दिईने ।

    धादिङ/धादिङको बेनिघाट रोराङ गाँउपालिकाले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि एक सय ट्रिपर गिट्टी सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बेनिघाट रोराङ गाउँ पालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी(हरि) सहितको गाउँ पालिकाको टोली रङ्गशाला निर्माण स्थलमै पुगेर सो घोषणा गरेको हो । अध्यक्ष डल्लाकोटीले जनस्तरबाट निर्माण भइरहेको राष्ट्रिय गौरबको…

    Read More
  • भाग्यमानी डि.एस.पी.कोईरालाको दुर्भाग्यपूर्ण कार्य: चितवन प्रहरीको अबैध असुली ह्वात्तै बढ्यो ।

    चितवन, २० माघ । चितवन प्रहरी कार्यालयका निमित्त प्रमुख डि.एस.पी.एकनारायण कोइराला अबैध असुली बिवादमा तानीएका छन् । दरबन्दी समेत अन्यत्र भई एसपीबिहन अवस्थामा रहेको जिल्लामा प्रमुख चलाउने अवसर पाई भाग्यमानी ठानीएका कोईरालाले दुईलाख घुस खाएको आरोप छ । जिल्लामा बिगत एकमहिना अघिदेखी एसपी नभएको कारण प्रमुखको जिम्मेवारी सम्हालेका कोईरालाले यौनदुब्यर्वहारको उजुरीमा मिलापत्र गराए बापत घुस…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सवमा रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेले दर्शक झुमाए

    तेस्रो गैँडाकोट महोत्सवअन्तर्गत आइतबार रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेले प्रस्तुति राखेका छन् । महोत्सवमा गायक भट्टराईले बेहुला बनाउँथी भन्थी बहुला बनाएर गई सहितका आफ्ना चर्चित गीतहरु गाएका थिए । त्यस्तै घिमिरेले चिया छानेको गीत गाएकी थिइन् । त्यसैगरी, यम आले मगर, अस्मिता घर्ती, गैँडाकोट डान्स आइडलका कलाकारहरुले प्रस्तुति राखेका छन् । उद्योग वाणिज्य…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सवमा आज एकै दिन चालीस हजारले गरे अवलोकन

    गैँडाकोटको नारायणी नदीकिनारमा जारी तेस्रो गैँडाकोट महोत्सवको चौँथो दिन शनिबार ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । आज शनिबार समेत परेकाले दर्शकको उपस्थिति उल्लेख्य रहेको महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले जनाएको छ । महोत्सवको साँस्कृतिक कार्यक्रममा दर्शकहरुको आकर्षण बढ्दो रहेको संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति…

    Read More
  • चितवन सेरोफेरो

    क्रिकेट रंगशाला निमार्णमा सहयोगको ओईरो लाग्न शुरु : गल्छी गाँउपालिकाले दियो सय टिपर बालुवा

    सूर्य बराल/चितवन/चितवनको भरतपुरमा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सहयोगको ओईरो लाग्न शुरु गरेको छ। धुर्मुस सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको रंगशलामा देशभरबाट सहयोग आउने क्रम बढेको हो।  सोही क्रममा आज दिउँसो धादिङको गल्छी गाँउपालिकाले सहयोग गरेको सय टिपर बालुवा नेपाल टिपर संघले उपलब्ध गराएको टिपरले रंगशाला सम्म लिएर आएका थिए। गाँउपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ…

    Read More
  • चितवन सेरोफेरो

    शोभायात्रा र्यालीमा सहभागी २९ संस्था पुरस्कृत

    चितवन , १७ माघ /चितवनको रत्ननगरमा आयोजना भएको रत्ननगर महोत्सव २०७६ को शोभा यात्रा र्यालीमा सहभागी भएका संघसंस्थाहरुमध्य २९ वटा पुरस्कृत भएका छन् । महोत्सवको शाभा यात्रामा सहभागीहरुमध्य विभिन्न आठवटा विधामा उत्कृष्ट भएकाहरुलाई आज पुरस्कृत गरिएको हो । र्यालीमा सहभागीहरुमध्यबाट नेवा मैजु पुच रत्ननगर सर्वोत्कृष्ट भएको छ । सर्वोत्कृष्टलाई नगद दश हजार तथा मायाको चिनो प्रदान…

    Read More
  • चितवन सेरोफेरो

    ५० करोड उठाउने लक्ष्य सहित रंगशालामा महायज्ञ हुदै

    चितवन/चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५० करोड रुपैयाँ संकलन गर्ने गरी महायज्ञको तयारी तिव्र पारिएको छ । ५० करोड सहयोग संकलन गर्ने गरी माघ १९ देखि २६ गतेसम्म चल्ने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । जनस्तरबाट सहयोग संकलनका लागि महायज्ञ गर्न लागिएको…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सवमा दर्शकको घुइँचो बढ्दै:शुक्रबार १५ हजार दर्शकहरुले अवलोकन गरे

    माघ १७/गैँडाकोटको नारायणी नदीकिनारमा जारी तेस्रो गैँडाकोट महोत्सवको तेस्रो दिन आज –शुक्रबार) १५ हजार दर्शकहरुले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले आयोजना गरेको महोत्सवको साँस्कृतिक कार्यक्रममा दर्शकहरुको आकर्षण बढ्दो रहेको संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । महोत्सव अन्तरगत शनिबार राष्ट्रिय लोक तथा…

    Read More
  • अपराध/दुर्घटना

    श्रेष्ठको अटेरीको सामु सरकार नै लाचार

    नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा एउटै ब्यक्तिले दश बिगाहा बढी सार्बजनिक जग्गा हडपेर मेघापार्क निर्माण गरी सञ्चालनमा ल्याएको दुई बर्ष बढी भईसक्यो । तर सरकार, सरकारी निकाय र राज्यका नियामक निकायहरु भने निरिह प्राणी झैं झाराटारा काम गर्दै मुकर्दशक बनि बसिरहेका छन् । चितवनको नारायणगढ निवासी सिद्धकुमार श्रेष्ठ समेतको साझेदारीमा रहेको सिद्धि एण्ड सन्स…

    Read More
  • चितवन सेरोफेरो

    ओली प्रचण्ड प्रवृ्तिविरुद्ध नेकपाको बैठकमै हंगामा

    काठमाडौैं– नेकपा केन्द्रीय कमिटीको बैठकमा ओली प्रचण्डको तस्विरले हंगामा मच्चाएको छ । मञ्चको सो तस्बिरमा केन्द्रीय सदस्यहरूले औंला उठाएका छन्। उनीहरूले पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको तस्बिर बारे आपत्ति जनाएका हुन् मञ्चको बीच भागमा संस्थापक नेता पुष्पलाल श्रेष्ठ र पूर्व महासचिव मदन मण्डारीको तस्बिर थियो। त्यसैको दाहिनेतिर अध्यक्ष एवं प्रधानमन्त्री ओली र…

    Read More