सडक सञ्जालमा अब्बल बन्दै भरतपुर महानगर, सडक सञ्जालमा देखिनेगरी काम गरिरहेका छौँः प्रमुख रेनु दाहाल
भरतपुर, ३१ असार/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका भित्रका सडक सञ्जाललाई बेवस्थित बनाउँदै लगिएको बताउनुभएको छ । बुधबार भरतपुर महानगरपालिका वडा नम्बर–१५ मा रहेको जगन्नाथ चोकदेखि गर्गेश्वर मन्दिरसम्मको सडकको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले सो कुरा बताउनुभएको हो । समपूरक कोषबाट सञ्चालित एक करोड ५५ लाख रुपैयाँको लागतमा निर्मित १८ सय मिटर लामो सडक निर्माण…
Read More




