न्यु इकोच रेस्टुरेन्टमा भोली माघ २६ गते सांगीतिक धमाका हुँदै।
चितवन/नारायणगढमा रहेकाे न्यु इकोच रेस्टुरेन्ट एण्ड हुक्का बारमा मिलन आमत्य र विन्दु परियारको सांगीतिक साँझ हुने भएको छ । नारायणगढ बजार लायन्सचोक स्थित टाउन प्लाजामा रहेको न्यु इकोच रेस्टुरेन्ट एण्ड हुक्का बारको आयोजनामा भोली माघ २६ गते साँझ सांगीतिक साँझ हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । माघ २६ गते साझ ६…
Read More




