Breaking News
 | 
  • चितवन सेरोफेरो

    नेपालमा दोब्बर हुुँदै पाटे बाघ

    सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो । नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पु¥याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता…

    Read More
  • अपराध/दुर्घटना

    घुस लिंदै गर्दा चार प्रहरी पक्राऊ।

    डिलकुमारि नेपाल/हेटौँडा साउन १३/सबै तिर अरुले घुष खाने गरेका चचा अाए तर पछिल्लो समय प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ पर्न थालेपछि प्रहरीले पनि प्रलोभनमा परेर घुस लिने प्रहरीलाई शुद्धिकारण गर्ने अभियान चलाएको पाईन्छ ।यस्ता अभियान बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरु गरेकाे छ। यसै क्रममा दिनदाडै घुस लिदै गरेको अवस्थामा मंगलबार…

    Read More
  • चितवन सेरोफेरो

    प्रतिबन्धित नेकपाका चितवन जिल्ला ईञ्चार्ज विसी पक्राउ।

    सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् । चितवन प्रहरीले बिसीलाई सोमबार साँझ पूर्वीचितवनको राप्ती नगरपालिकाको भण्डाराबाट नियन्त्रणमा लिएको हो । बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर सोधपुछ भइरहेको चितवन प्रहरी कार्यालय स्रोतले जनाएको छ। स्रोतका अनुसार बिसीसंगै विप्लवका अन्य जिल्ला नेताहरु समेत नियन्त्रणमा रहेका छन्…

    Read More
  • चितवन सेरोफेरो

    स्वतन्त्र राष्ट्रिय अभियान चितवनकाे जिल्ला भेला सम्पन्न : संयोजकमा बास्तोला

    स्वतन्त्र राष्ट्रिय अभियान चितवनकाे जिल्ला भेला सम्पन्न भएकाे छ ।जिल्ला संयोजक दिपेन्द्र बास्तोलाको नेतृत्वमा ३५ जना जिल्ला समिती चयन गरेको छ । भरतपुर महानगर पालिकाको पनि समिती गठन गर्दै मीन (कृष्ण) बहादुर बानियाँको नेतृत्वमा पनि ३३ जनाको माहनगर कमिटी गठन भएको छ । महानगरको २९ वाटै वाडमा वाड संयोजक सहित,स्वतन्त्र युबा अभियान जिल्ला समिती चितवन…

    Read More
  • चितवन सेरोफेरो

    जनताको घरमा आगो लगाउने विरूद्ध क्रान्तिकारी माओवादी आन्दोलनमा।

    चितवन । जनताको घरमा आगो लगाउनेहरू विरुद्ध नेकपा क्रान्तिकारी माओवादी आन्दोलनमा उत्रिएको छ। सुकुम्बासीका घर भत्काउने र चेपाङ युवालाई कुटीकुटी मार्ने काममा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० चितवनले आज सोमबार भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी क्रान्तिकारी माओवादीले यस्तो माग गरेको हो । माडी नगरपालिका ९, कुसुमखोलामा पुगी स्थलगत अध्ययन…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या गर्नेको संख्या भरतपुर महानगरपालीकामा सबै भन्दा धेरै

    डिलकुमारि नेपाल/चितबन साउन१२/चितवन जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६र७७ मा चितबन जिल्ला भित्र १ सय ८५ जनाले आत्महत्या गरेका तथ्यांक दिईएको छ । आत्महत्या गर्नेमध्ये पुरुष १ सय ११, महिला ५९ बालक ८ र बालिका ७ रहेका छन् । आत्महत्याको तथ्यांक हेर्दा भरतपुर महानगरपालीकामा आत्महत्या गर्नेको संख्या सबै भन्दा धेरै भेटिए। प्रहरीका…

    Read More
  • चितवन सेरोफेरो

    सासंद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ र राष्ट्रिय सभा सदस्य न्यौपानेद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग

    वि वि श्रेष्ठ/माझफाँट–९, तनहुँ/तनहुँ क्षेत्र नं २ का सासंद कृष्ण कुमार श्रेष्ठ‘किसान’ र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेद्धारा जिल्लाका विभिन्न भागमा पहिरोले ज्यान गुमाएका पिडितका परिवारलाई सान्त्वनाका साथै व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् । व्यास नगरपालिका वडा नं ९ माझफाँट, गजौडे, भानु नगरपालिकामा भएको पहिरोमा परि ज्यान गुमाएका परिवारलाई सान्त्वना र मृतक प्रति श्रद्धान्जली…

    Read More
  • चितवन सेरोफेरो

    कुमाता माथि पाठक अन्र्तक्रिया ।

    भरतपुर/पत्रकार तथा कथाकार वसन्त पराजुलीको कुमाता कथासंग्रह माथि शनिवार एक कार्यक्रम गरि पाठक समिक्षा गरियो । कार्यक्रममा वोल्ने बक्ताहरुले कृति माथि समिक्षा गर्दै कुमाता कथासंग्रहले समाजमा हुने यौन जन्य विकृतिहरु उजागर गरेको धारणा ब्यक्त गरे । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको कुमाता कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित रेहेको बक्ताहरुले औल्याए…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण सम्पन्न ।

    साउन १०/भरतपुरको मुख्य बजार क्षेत्र नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण गरिएको छ । भरतपुर महानगरपालिका, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सो डिभाइडरमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा आयोजक मध्येको एउटा संस्था भरतपुर महानगरपालिका भने अनुपस्थित रहेको थियो ।अन्य संस्थाहरुको आयोजनामा हुने उद्घाटन र आसनग्रहणमा…

    Read More
  • अपराध/दुर्घटना

    पहिरोले होमस्टेमा क्षति

    वि वि श्रेष्ठ/केशवटार–१४/गएको असार २९ गते परेको अविरल वर्षाको कारण व्यास नगरपालिका वडा नं १४ को केशवटार सामुदायिक होमस्टेमा क्षति पुगेको छ । अत्याधिक वर्षाको कारण होमस्टेको घेरावार पुर्ण रुपमा भत्किएको र होमस्टे भवनमा समेत असर परेको केशवटार सामुदायिक होमस्टेका अध्यक्ष दुर्गा वहादुर आलेले वताउनुभयो । केशवटार लाई पर्यटकिय दृष्टिकोण वाट चिनाउन र मौलिकताको प्रवर्धन…

    Read More