मौसममा फेरि गडबढ, बुधबारसम्म देशैभरि वर्षा हुने
काठमाडौँ – हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । मौसमी प्रभाव आगामी बुधबारसम्म जारी रहने भएको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल कतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, मंगलबार पुनः अर्को प्रभाव दोहोरिने…
Read More
