| Posts created by Surya Baral
  • अपराधी नसमातेको भन्दै थाकसको आपत्ति

    चितवन । चितवन भरतपुर महानगरपालिकाको वडा नं। २५ शुक्रनगरस्थित चितहीमा भएको डरलाग्दो लुटपाटमा संलग्न कसैलाई पनि प्रहरीले हालसम्म गिरफ्तार गर्न सकेको छैन । गत,जेठ ४ गते राती एघार बजेको समयमा अज्ञात समूहले गोली हानी स्थानीय गंगासागर महतोको हत्या गरेका थिए भने, उनको आमा सउनी महतो र बहिनीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । लुटेराले…

    Read More
  • घरबाहाल उपभोक्ता मञ्च माडिमा पाठक

    नेपाल घरबाहाल उपभोक्ता मञ्च माडि ईकाईको अध्यक्षमा सुर्य पाठक निर्बिरोध चयन भएका छन् । माडि ईकाईको तदर्थ समितिका अध्यक्ष सुर्य पाठकलाई सोमबार आयोजित भेलाले नयाँ कार्यसमितिको अध्यक्षमा निर्बिरोध चयन गरेको हो । यसैगरि समितिको उपाध्यक्षमा युबराज सुबेदि ,सचिबमा अपेक्षा चौधरी ,सह–सचिबमा नारायण सुबेदि ,कोषअध्यक्षमा उमा सापकोटा , सदस्यहरुमा दिपेन्द्र न्यौपाने र याम प्रसाद  रहेका छन…

    Read More
  • काठमाण्डौंबाट फरार चोर चितवनमा पक्राउ

    चितवन, जेठ ३० काठमाडौँबाट नगद तथा जिन्सी चोरी गरी फरार दुईजना चोरलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली घर भएका २२ वर्षीय रामकुमार अधिकारी र सोही ठाउँका दीपक कार्की रहेका चितवन प्रहरीले जनाएको छ । चोरी गरेर काठमाडाँैबाट बस चढी पूर्वतर्फ जाँदै गरेका उनीहरुलाई भरतपुरको हुलाक चोकबाट मगंलबार बिहान पक्राउ गरेको…

    Read More
  • भरतपुर प्रकरणको सुनुवाई असार ६ मा

    जेठ ३१, काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाई निर्वाचन आयोगको निर्णय आगामी असार ६ गतेसम्म जारी रहने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मङ्गलवार सो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाई तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज…

    Read More
  • अवैध नेटवर्किङ सञ्चालन गर्नेहरु पक्राउ

    काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध नेटवर्क व्यवसाय (क्युनेट) सञ्चालन गरेको आरोपमा १०२ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा नेटवर्क सञ्चालनसम्बन्धी शिक्षा लिइरहेको अवस्थामा आइतबार राति १०२ जनालाई पक्राउ गरेको हो । ब्युरोले मगंलबार पत्रकार सम्मेलन गरी प्रारम्भिक छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरेको बताएको छ, पक्राउ पर्नेमा…

    Read More
  • देउवाको सदाचार नीति र प्रचण्डको लोकतन्त्र

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद बहाल गर्दा पहिलो निर्णय ‘अन्तर–प्रदेश सचिवालय बनाउने र सदाचार नीति बनाउने’ दुईवटा निर्णय गर्नुभएको छ । जनप्रतिनिधि र कर्मचारीलाई नैतिक र सदाचारी बनाउनका लागि यो निर्णय गरिएको भनिन्छ । यसको अर्थ यो भयो कि अहिले जनप्रतिनिधि र कर्मचारीहरु नैतिक र सदाचारी छैनन् । त्यसकारण उनीहरुलाई नैतिक र सदाचारी बनाउन यस्तो…

    Read More
  • चितवन प्रहरीद्धारा तस्करहरुलाई ग्रिनसिग्नल

    चितनवन जिल्लाका प्रहरीले तस्करहरुलाई ग्रिनसिग्नल दिन थालेपछि पछिल्लो समय तस्कर हरुको मनोबल बढ्दै जान थालेको छ । गत सात महिना अघि मात्र सरुवा भई चितवन आएका एसपी (प्रहरी उपरिक्षक) दिपक थापाले सुरुका दिनमा निकै फुर्तिफार्ती र ताम झामका साथ तस्करहरुलाई कानुनी कारवाही गर्ने बताएपनि थापाद्धारा नै नामुद र फरार घोषित तस्करहरुलाई जिल्लाका प्रहरीले ग्रिनसिग्नल दिएको…

    Read More
  • जब भोकाएको बाख्राले क्वाप्पै खाइदियो एक लाख…

    आफ्नो बाख्रालाई घाँस नखुवाई भोकै राख्नु एकजना मानिसलाई निकै महंगो परेको छ । भारतको उत्तरप्रदेशस्थित कन्नौज जिल्लामा एकजना किसानले पालेको बाख्राले आफ्नै मालिकको गोजीबाट थुतेर ६६ हजार भारु अर्थात् झण्डै एक लाख रुपैयाँ खाइदियो । स्थानीय सर्वेस कुमारले आफ्नो घर बनाउनका लागि इँटा खरीद गर्न उक्त पैसा जम्मा गरेका थिए र इँटा किन्न जानका लागि…

    Read More
  • एमालेका नेताले एमालेकै नेतालाई हराए

    २९ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पहिलो चरणको चुनावमा एमालेका नेताले एमालेकै नेतालाई हराएको बताएका छन् । उनले यसबारे पार्टीको बैठकमा कुरा राखेको र उनीहरुमाथि कारवाही हुनुपर्ने मागसमेत गरेका छन् । सोमबार राजधानी दैनिकमा प्रकाशित अन्तरवार्तामा एमाले नेता नेपालले पार्टीभित्रको अन्तरघातका विषयमा खुलासा गरेका हुन् । राजधानीकर्मी सुभाष साहसँगको अन्तरवार्तामा नेता…

    Read More
  • भत्ता वृद्धि र सवारीसाधन खरिदमा जनप्रतिनिधिलाई अंकुश

    २९ जेठ, काठमाडौं । सरकारले दिएको अनुदान रकमबाट स्थानीय तहले आफूखुसी सामाजिक सुरक्षा भत्ता बाँड्न र सवारीसाधन खरिद गर्न नपाउने भएका छन् । निर्वाचनलगत्तै जनप्रतिनिधिले धमाधम सामाजिक सुरक्षा भत्ता वृद्धि र गाडी किन्ने योजना सार्वजनिक गरेपछि सरकारले यसमा अंकुश लगाएको कारोबारमा खबर छ । अर्थ मन्त्रालयले स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता नबढाउन सचेत गराएको छ…

    Read More