Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    दुर्घटना न्यूनीकरणका लागि चितवन ट्राफिकको नयाँ अभियान शुरु

    चितवन, १८ चैत । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यसअघि सत्तचालन गर्दै आएको ‘ट्राफिक सचेतना लगाएतका कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ अभियान समेत सञ्चालन गर्ने भएको छ । सवारीसाधनमा अवैधरुपमा जडान गरेका फोकस लाइट, कपडाका झल्लार र प्रेसर हर्न हटाउन ट्राफिक प्रहरीले अब नयाँ अभियान सञ्चालन गर्न लागेको हो । जथाभावी सवारी…

    Read More
  • मुख्य समाचार

    प्रमओली गफाडी सिद्ध : तुइन विस्थापित गर्ने घोषणा गफमात्रै

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसाभा चुनावको सरगर्मी चलिरहेका बेला गणेशसिंह ठगुन्ना, मानबहादुर धामी र गेल्बुसिंह बोहरा तुइन चढेको फोटोहरू सामाजिक सञ्जालमा निकै भाइरल भए ।दार्चुलाबाट उम्मेदवारी दिएका उनीहरू तीनैजना त्यतिबेला तुइन चढेर दार्चुलको दुँहु क्षेत्रमा चुनावी प्रचारप्रसारमा हिँडेका थिए । ठगुन्ना अहिले प्रतिनिधिसभा सदस्य छन् भने धामी र बोहरा प्रदेशसभा सदस्य छन् । प्रधानमन्त्री केपी…

    Read More
  • मुख्य समाचार

    उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

    १८ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हावाहुरीबाट पिडितहरुलाई मातहतका सुरक्षा निकायलाई राहत, उद्दार तथा उपचारमा गम्भीर हुन निर्देशन दिएका छन् । बारा–पर्सामा गएराति आएको भीषण हावाहुरीमा २७ को मृत्यु र करिब ७ सय घाइते भएको बताउँदै उनले उद्दार र उपचारमा गम्भीर हुन निर्देशन दिएका हुन् । गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    सरकारको ‘अस्वभाविक’ मौनताले मेलम्ची अन्योल

    काठमाडौँ /सरकारले अस्वाभाविक मौनताले मेलम्ची खानेपानी आयोजना अनिर्णयको बन्दीमा फसेको छ । मेलम्चीको ठेकेदार कम्पनीले साइट छाडेर हिँडेको साढे तीन महिना भए पनि सरकारले उचित निर्णय गर्न नसक्दा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ। राष्ट्रिय गौरवको आयोजना तीनतीन महिनादेखि ठप्प हुँदा पनि सरकार अस्वाभाविक रुपले मौन हुँदा मेलम्ची आयोजना…

    Read More
  • अपराध/दुर्घटना

    गोली प्रहारबाट तौलिहवामा एकको हत्या

    तौलिहवा /कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिएका छन् । छातीमा गोली लागेर गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुई जना…

    Read More
  • चितवन सेरोफेरो

    विद्यालयमा खानेपानी व्यवस्थापन

    १८ ,चैत /भरतपुर /शुद्ध पानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिका २९ स्थित राष्ट्रिय आधारभुत विद्यालय तान्द्राङमा खानेपानी व्यवस्थापन गरिएको छ । जर्मन सहयोगी निकाय ख्ऋब् रध्ज्ज् को आर्थिक सहयोगमा नेपाल ग्रामिण पुर्ननिमार्ण संस्था आरआरएन द्धारा चितवन जिल्लामा सञ्चालित सिमान्तकृत समुदायमा खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन परियोजना मार्फत सो कार्य गरिएको हो । परियोजनाको तर्फबाट १ लाख…

    Read More
  • अपराध/दुर्घटना

    बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

    रासस भरतपुर, १८ चैत । तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिकित्सकसहितको स्वास्थ्यकर्मीको…

    Read More
  • चितवन सेरोफेरो

    एभरेष्टद्धारा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई खाना र फलफूल

    भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्सचोकमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवघाटको वृद्धाश्रममा खाना खुवाउनुका साथै फलफूल वितरण गरेको छ । आइतबार संस्थाले आफ्नो संस्थापक अध्यक्ष रविमान श्रेष्ठको पाँचौँ वार्षिक पूण्यतिथिको अवसर पारेर देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालन गरिएको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएको हो । एभरेष्ट…

    Read More
  • व्यानर न्यूज

    नपढ्नेभन्दा पढ्ने मानिस धेरै वर्ष बाँच्छन् !

    ‘पढीलेखी के काम, हलो जोती खाए माम’ । नेपालीमा चर्चित यो भनाइले पढाइलाई भन्दा पनि श्रमलाई बढी महत्त्व दिने गर्छ । भिन्न सन्दर्भ र परिवेशमा यो भनाइको आफ्नै महत्त्व छ, होलान् । तर कम्तिमा पढ्ने बानीले चाहिँ मानिसको लागि गर्ने थुप्रै फाइदाहरुमध्ये एउटा रमाइलो फाइदा पनि हुँदो रहेछः त्यो हो– आयु बढ्ने । अर्थात् बढी…

    Read More
  • प्रवास

    जुम्ल्याहा बच्चाको फरक-फरक पिता

      काठमाडौं/चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । यषे कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब दम्पत आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए…

    Read More