कालिकामा न्यायिक कक्ष नहुँदा न्यायसम्पादनमा समस्या ।
चितवन , १३ पौष । चितवनको कालिका नगरपालिकामा न्यायिक कक्ष नहुँदा न्यायसम्पादनमा समस्या भएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानले आयोजना गरेको ‘लैंगिक मैत्री वातावरण सिर्जना गर्न स्थानीय जनप्रतिनिधिको भूमिका’ क्रममा नगरपालिकाले न्यायिक कक्षको अभावले कार्यसम्पादनमा समस्या भएको नगरपालिकाले जनाएको हो । ‘हामीसँग पर्याप्त बजेट नहुँदा आवश्यकता भएर पनि न्यायिक कक्ष स्थापना गर्न सकेका छैनौँ,’…
Read More
