पशुपतीनाथको २३२ रोपनी जग्गा अझै गाएब !
जेष्ठ २४, काठमाडौं । पशुपतिनाथको नाममा रहेको २३२ रोपनी जग्गा हराएको खबर आमचासोको विषय हो । देशभरका मठ, मन्दिर, पाटी, पौवा, सार्वजनिक स्थल, विद्यालय, अस्पताल र सरकारी कार्यालय रहेका जग्गा दलालको हातमा परिसकेको बेला पशुपतिनाथसमेतको जग्गा हराएको सूचना सार्वजनिक भएको छ । पशुपतिनाथको यो जग्गा हराउने सिलसिला देशभरका अरू जग्गा हराउने सिलसिलासँगै जोडिएकोमा कुनै शंका…
Read More

