भीषण हावाहुरी, २ को मृत्यु दर्जनौं घाइते


जेष्ठ २४, काठमाडौं । विहीवार बेलुका हावा हुरी आउदा कैलाली र कञ्चनपुरमा २ को मृत्यु भएको छ भने ४० बढी घाइते भएका छन् । बेलुका साँढे ७ बजे १ घण्टासम्म हुरी चल्दा रूख ढलेर सडक अबरूद्ध भएको छ । हुरीकै कारण विजुलीको पोल ढलेपछि सडक अन्धकार छ । घाइतेहरूको प्रहरी उद्धार जारी राखेको छ । थप विवरण आउन बाँकी छ । राजधानीबाट ।