Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    गोरखा प्रहरी प्रमुख एसपीलाई कार्बाही हुने

    गोरखा/गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलले दिउसै मदिरा सेवन गरेको हुनसक्ने भन्दै दिउसो कार्यालय समयमै मेडिकल चेकजाँच गरेको छ । छड्के निरीक्षणका क्रममा बुधबार दिउसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको डिआइजी विनोद शर्मा घिमिरेले जानकारी दिए । ‘गोरखाका एसपी तीन दिनसम्म…

    Read More
  • कला/साहित्य

    असारे विकास :‘सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेत नष्ट भएपछि पागलजस्तै भएँ’

    खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा ९पहिलो रोपाइँ० गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी…

    Read More
  • चितवन सेरोफेरो

    बिभागको निर्देशनलाई लत्याउदैं भरतपुर नापी कार्यालय  !

    चितवन भरतपुर ४ का गैरे परिवार पुर्जामा,नक्सामा, भएको आफ्नो जमिन छुटाईदिन माग गर्दै जिल्ला नापी कार्यालय भरतपुर धाउँन थालेको पनि बर्षौं भईसकेको छ । नापी कार्यालय भरतपुरले कहिले के त् कहिले के भन्दै उनीहरुलाई झुलाउन थालेको पनि ३ बर्ष भन्दा बढी भईसकेको छ । भरतपुर ४ लकुं निवासी ईन्द्रमाया गैरेको नाममा रहेको साविक नारायाणगढ ८(ख)कि.न.१५४८,…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी संरक्षणमा राजधानीमा भीआइपी जुवा अखडा, करोडको हारजितमा डनहरू

    काठमाडौं । जुवामा लत परेका धनाढ्यहरूलाई सेटिङमै जुवा खेलाइ एक वर्षमै सडकपतिबाट करोडपति बन्न सफल बनेका छन् छन् काभ्रेली समूहका रोशन लामा, सत्यमान लामा र काभ्रेलीको भाञ्जा भनेर चिनिने गोरखा लामा । पछिल्लो समय गुण्डागर्दीकै कारण प्रहरीको मोस्ट वान्टेडमा परेका दावा लामालाई समेत माथ खुवाउने गरी प्रहरीकै सेटिङमा गुण्डागर्दी र जुवा अखडा सञ्चालन गरी एक…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा अझै रोकिएन अबैध मिटरब्याज र ढुकुटीको धन्दा ?

    चितवन । चितवनमा अबैध मिटरब्याज र ढुकुटीको अबैध धन्दा एकपछी अर्को रुपमा मौलाउदैं गएपनि सरोकारवाला सम्बन्धित निकाय प्रहरी प्रशासनले पेशेबर अबैध कारोबारीहरुलाई अहिलेसम्म कुनै कार्बाही गर्न सकेको छैन् । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजार, भरतपुर महानगर क्षेत्र र पुर्बी चितवनको टाँडी, खोलेसिमल, पर्सा लगाएतका बजार क्षेत्रमा अबैध मिटरब्याज र अबैध ढुकुटी धन्दा खुलमाखुल्ला दिनप्रतिदिन…

    Read More
  • चितवन सेरोफेरो

    चितवन प्रहरीको सक्रियता बढदैं : नयाँ एसपी आएसँगै अपराधीहरु धमाधम पक्राउ पर्दै

    चितवन । पछिल्लो समय जिल्लामा नयाँ एसपी आएसँगै चितवन प्रहरीको सक्रियता ह्वात्तै बढेको छ । प्रहरीले जिल्लामा शान्ती सुरक्षा बनाईराख्न बिशेष अभियान नै सञ्चालन गरेको छ । एसपी दान बहादुर मल्ल नेतृत्वको चितवन प्रहरीले एक महिनामा दर्जनौं अपराधिक घटनाका सयौं अभियुक्तहरुलाई पक्राउ गरी कानुनी कार्बाहीमा ल्याउन सफल भएको हो । ज्यानै मार्ने उद्देश्यले गत् महिनाको…

    Read More
  • प्रवास

    इन्डो–प्यासिफिक रणनीतिमा पुनरावृत्त सुगौली सन्धि !

    यतिबेला इन्डो–प्यासिफिक रणनीति र यसको असरका बारेमा नेपाली राजनीतिको चर्चाको शिखरमा छ । यसबारे भएका अनेकौँ टिकाटिप्पणीले सबैको ध्यान केन्द्रित गरेको छ । संविधानको कार्यान्वयन प्रक्रियासँगै वाम गठबन्धनको तर्फबाट बहुमत प्राप्त लाल पुँजीपतिवर्गको सरकारले सत्ता सञ्चालन गरेको डेढ वर्षको अवधिमा अनेकौँ जनघात, राष्ट्रघात, भ्रष्टचार र तस्करीले सीमा नाघेको छ । जनताको सुशासन अनुभूति गर्ने अपेक्षालाई…

    Read More
  • चितवन सेरोफेरो

    भ्रष्टचार छैन नभन,रोक्न लाग ।

      गत् हप्ता एक जना पश्चिम नेपालका युवा जो भारतीय प्रशासनतन्त्रसँग नजिक रहेका छन्, हो तिनै ज्ञानेन्द्र शाही नामको प्रायोजित पात्रले चितवनको भरतपुरको चौंबिसकोठीको चौतारोमा जम्मा गराईएका केही दर्जन मान्छेको बिचमा चितवनका स्थानिय निकायमा चरम भष्ट्राचार रहेको बेलिबिस्तार सुनाएर गएछन् । उनको भित्री उध्येश्यमा सहमत हुन नसकिएला तर उनले भनेको कुरा कट्टु सत्य हो ।…

    Read More
  • मुख्य समाचार

    नेपालको विविधता लाभदायी कि विखण्डनकारी ? 

    दक्षिण एसियामा रहेका केहि भुपरिवेष्ठित दे्शहरु जस्तै नेपाल पनि प्राकृतिक सम्पदाले धनी एक भुपरिवेष्ठित देश हो । उच्चतम् आर्थिक क्रान्ति गरेर विश्वमा कहलिएका दुई ठूला देशहरु चिन र भारतको बिचमा रहेको यो सानो देश विश्व चिनारीको हिसाबले महान् छ । यो सगरमाथाको देश हो, सगरमाथाको नामले परिचित छ । भगवान् बुद्धको जन्मथलो, बुद्धको देश हो,…

    Read More
  • कला/साहित्य

    उप–प्रमुख लामाले गरे निर्माणाधीन जेपी मार्गको अनुगमन

    १७ असार, राप्ती । राप्ती नगरपालिकाको वडा नं. ५ मा निर्माणाधीन जेपी मार्गको अनुगमन गरिएको छ । राप्ती नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिका संयोजक इमानसिहं लामा, इन्जिनियर आकाश बराललगायत पत्रकारसहितको टोलीले सडकको अनुगमन गरेको हो । चौकिडाँडाको ओम कारेश्वर मन्दिरबाट मंगलटाडीँ हुदै निर्माणाधीन सडक नगरपालिकाको ८० लाख र समुदायको २० लाख गरि कुल १ करोड…

    Read More