चीनको उदय : अनुमान र यथार्थ
लोकराज बराल/चीनका विषयमा अनेक चर्चा र अनुमानित विश्लेषण भइरहेको छ । विश्व राजनीतिमा चीनले सधैं मान्यता पाउँदै आएको हो । सन् १९४५ मा संयुक्त राष्ट्र संघ गठन हुँदा चीन सुरक्षा परिषद्को पाँच राष्ट्रमध्ये एक रहेको तथ्यले पनि यसको पुष्टि गर्छ । शीतयुद्धताका अमेरिकाले चीनको साम्यवादी विजयलाई स्वीकार नगरी चीनबाट अलग्गिएको फर्मोसा (ताइवान) लाई सुरक्षा परिषद्को सदस्यका रूपमा राखेकोमा…
Read More

