मकवानपुर प्रहरीले ६० विघा गाँजा र ५० विघा अफिम नष्ट गर्यो।
मकवानपुर प्रहरीले ६० विघा गाँजा र ५० विघा अफिम नष्ट गरेको छ । प्रहरीले चितवन र धादिगंसँग सिमा जोडिएको मकवानपुरको उत्तरपश्चिममा अवस्थित बिकट राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा तथा अफिम खेती फँडानी गरि नष्ट गरेको हो। जिल्ला प्रहरीले कार्यालयले दोस्रो चरण कार्यअन्तर्गत्को छैटौं टोलीले पुस ६ गतेदेखि २० गतेसम्म अवैध लागु औंषध गाँजा तथा…
Read More
