Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    गुल्मीका कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

    बुटवल/रुपन्देहीमा उपपचाररत गुल्मीका कोरोना संक्रतिको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीका ४१ वर्षीय पुरुष रहेको छ । यो संगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । उनको आज बिहिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो । उनको उपचार रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमामा भईरहेको थियो । गुल्मी मैदाने गाउँपालिका–६…

    Read More
  • मुख्य समाचार

    अम्पुन चक्रवात प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    अम्पुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अम्पुन को अप्रत्क्ष प्रभावले आज देशको पूर्वी भूभागमा पूर्ण बदली रही केही स्थान र पश्चिमी…

    Read More
  • मुख्य समाचार

    नयाँ नक्सा छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने

    काठमाडौं/सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएको विवरणसँग नक्सा मेल खाने भएपछि त्यहाँ नक्सा बुझाउने तयारी गरिएको परराष्ट्र उच्चस्रोतले बतायो। यसअघि नेपालले औपचारिक रूपमा नक्सा बुझाएको थिएन। सदस्य बन्ने समयमा राष्ट्रसंघले नक्सा…

    Read More
  • मुख्य समाचार

    लकडाउनमा हेलचक्र्याइँ गर्दा परिणाम : कोरोनाको जोखिम बढ्दै

    जनकपुरधाम/यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै गएको सम्बद्ध व्यक्तिहरूकोे भनाइ छ । लहान समाचारदाता जिवछ यादवका अनुसार बन्दाबन्दीको पूर्ण पालना नहुनाले सिरहाका सरोकारवाला निकायबाट चिन्ता व्यक्त गर्न थालिएको…

    Read More
  • अपराध/दुर्घटना

    कर्मचारीतन्त्र भ्रष्ट्र्रचारमा डुब्दै : अधिकृतको कमाइ २६ करोड १

    काठमाडौं/खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको…

    Read More
  • व्यानर न्यूज

    राहत बाँडदै पोखराका कलाकार

    पोखरा,७जेठ/पोखराका कलाकार यतिबेला राहत बाँड्न सक्रिय बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै नेपालमा पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान बेलुका हातमुख जोड्न नै समस्या परेको छ । गरिव, निमुखा तथा अपाङ्गहरुको घरमा खाद्यान्न अभाव नहोस भनेर पोखराका कलाकार यतिबेला राहत वितरणमा जुटेको हो…

    Read More
  • मुख्य समाचार

    कोराना कहर र लकडाउनको असर : पोखराका होटल असोजसम्म बन्द

    नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घ अध्यक्ष विकल तुलाचनले भने, “लकडाउन कतिसम्म…

    Read More
  • मुख्य समाचार

    ‘ लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीको हो’: वामदेव गौतम

    बुधबार, ०७ जेठ २०७७ /काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमले लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीले गरेकाले कोही ब्यक्तिलाई देवत्वकरण नगर्न आग्रह गरेका छन् । बुधबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गौतमले नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको संस्थागत निर्णय भएको स्मरण गर्दै सरकारलाई पार्टीले दिएको निर्देशनका आधारमा सरकारले नक्सा सार्वजनिक गरेकोले त्यसमा कुनै एउटा…

    Read More
  • मुख्य समाचार

    विश्वभर कोराना भाईरसको कारण मर्नेको संख्या तीन लाख २४ हजार बढी

    जेष्ठ ७ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्ने क्रममा छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख २४ हजार नाघेको छ । त्यसै गरी संक्रमित पनि ५० लाखको नजिक पुगेको छ । वल्र्ड मिटरको पछिल्लो रिपोर्ट अनुसार विश्वभर ४९ लाख लाख ८२ हजार…

    Read More
  • Uncategorized

    क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव।

    भरतपुर,६ जेष्ठ/चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव देखिएको पाइएको छ । औषधि अभाव हुन थालेपछि उपचारमा समस्या हुन थालेको चिकित्कहरुले भने। भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वरपरका फार्मेसी सन्चालकहरूले भारतमा नै औषधि नभएकाले अभाव भएको बताए । उनीहरुले यसैले गदा क्यान्सर भएका विरामीले सेवन गने औषधिको अभाव भएको जनाए। चिकित्सकले पनि रगत, फोक्सो,…

    Read More