Breaking News
 | Posts created by Surya Baral
  • मुख्य पृष्ठ

    एक लाख छयासी हजार अस्थायी मतदाता कायम

    काठमाडौँ/आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज

    चितवन/पृथ्वी राजमार्गको मग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ । भरतपुरमा रहेको सङ्घीय अस्पताल भरतपुर अस्पतालले ट्रमा सेन्टर सञ्चालन गरेको छ । यससँगै यहाँका दुई मेडिकल कलेज र साना अस्पतालहरू समेत दुर्घटनाका घाइतेको उपचार गर्न सक्षम छन्…

    Read More
  • मुख्य पृष्ठ

    मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान

    महोत्तरी/मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री आज नवौँ दिन धनुषातिर प्रस्थान गरेका छन् । कञ्चनवन यस यात्रामा होली महोत्सवका लागि प्रसिद्ध छ । कञ्चनवन यो यात्राको आठौँ रात्रिबास हो भने महोत्तरीको पाँचौँ हो । यसअघि यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका यात्रीले…

    Read More
  • अपराध/दुर्घटना

    बैतडीमा म्यादी प्रहरीको निधन

    बैतडी/आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा बैतडी मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राति घर फर्किएकामा घरमै एक्कासी बेहोस हुनुभएको थियो । बेहोस भएपछि…

    Read More
  • अपराध/दुर्घटना

    उदयपुरका थापाले गरे अमेरिकामा आफ्नै छोरी र श्रीमतीको हत्या, प्रहरीले गर्‍यो इन्काउन्टर

    काठमाडौं/उदयपुर बेलका नगरपालिकाका एक बुबाले अमेरिकामा आफ्नै छोरी र श्रीमतीको हत्या गरेका छन् भने आक्रमणबाट ज्वाइँ गम्भीर घाइते भएका छन् । अमेरिकाबाट सञ्चालित समाचार पोर्टल नेपयोर्कका अनुसार, फेयरफ्याक्स काउन्टी, भर्जिनियामा सोमबार बिहान यो घटना भएको हो । मिलन भनिने ५० वर्षे छत्रबहादुर थापाले पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र १० इन्च लामो धारिलो हतियार प्रयोग गरी आफ्नी…

    Read More
  • मुख्य पृष्ठ

    गाउँमै पुख्र्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

    भोजपुर/आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुख्र्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् । विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा जुट्नुभएको छ । बाबुबाजेले सिकाएको सीपलाई निरन्तरता दिँदै उहाँले यो पेसा अँगाल्नुभएको हो । स्नातक तहसम्म अध्ययन गर्नुभएका विश्वकर्माले राम्रो अवसरको खोजीमा विदेश जाने…

    Read More
  • वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाईयो

    वीरगञ्ज/पर्साको वीरगञ्जमा लगाईएको कर्फ्यू हटाईएको छ । अवस्था केही सामान्य बन्दै गएपछि कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ ।समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो । पछिल्लो परिस्थितिलाई मध्यनजर जनाउँदै पर्सा प्रशासनले बिहान ९स् ४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कर्फ्यू लगाएको…

    Read More
  • मुख्य पृष्ठ

    मतदाताको माझमा एमाले महासचिव पोखरेल

    देउखुरी,(दाङ)/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाता भेटघाटमा व्यस्त हुनुभएको छ ।मत माग्न जाँदा सङ्घ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरेका कामको बारेमा जानकारी गराउने र एमालेमाथि फैलाइएका गलत खालका भ्रम चिर्ने काम भएको उहाँको भनाइ छ । मतदाता भेटघाटका लागि घोराही–६ लालीगुरास टोलका…

    Read More
  • मुख्य पृष्ठ

    चुनावी घोषणापत्रमा ट्रेड युनियन खारेजीको प्रस्तावप्रति चिन्ता व्यक्त

    काठमाडौँ/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, राष्ट्रिय समितिले आसन्न निर्वाचनका सन्दर्भमा जारी कतिपय दलको वाचापत्र (घोषणापत्र)मा ट्रेड युनियन खारेजी गर्ने प्रस्तावप्रति चिन्ता व्यक्त गरेको छ । नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा आबद्ध हुने तथा सामूहिक सौदाबाजी गर्ने मौलिक अधिकार प्रदान गरेको उल्लेख गर्दै सो सङ्गठनका अध्यक्ष हंशबहादुर शाहीले आज प्रेस विज्ञप्ति…

    Read More
  • देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली

    काठमाडौ/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनुभएको छ । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो राजनीति सबै…

    Read More