आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
चितवन/कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। सोमबार देशभर वर्षाको सम्भावना, कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी छ। यस वर्ष मनसुनमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ, मनसुन लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ। बाढी, पहिरो, डुबान जस्ता विपद्बाट १९ लाखभन्दा बढी मानिस प्रभावित हुनसक्ने अनुमान छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…
Read More