| प्रवास | 
  • मुख्य समाचार

    नयाँ नक्सालाई निसान छापमा समेट्ने कदमप्रति भारतको असहमति, वार्ताको बाटो बिराएको प्रतिक्रिया

    काठमाडौं/नयाँ नक्सालाई निसान छापमा समेट्न संसद्ले शनिबार गरेको संविधान संसोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ । नेपालले संविधान संसोधन गर्दै सीमा विवाद वार्ताबाट हल गर्ने आपसी समझदारी उल्लंघन गरेको दाबी भारतको छ । यसलाई गम्भीर र चासोको रुपमा लिएको भारतले जनाएको छ । ‘भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि…

    Read More
  • मुख्य समाचार

    चर्को हवाई शुल्कले बिदेशबाट फर्कने कामदार मारमा

    काठमाडौं/वैदेशिक रोजगारी गुमाएर अलपत्र परेका कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा परेका छन्। सरकारले कुनै दायित्व लिन नमान्दा स्वदेश फर्किन कामदारले एक लाख १५ हजार भन्दा बढी खर्च गर्न वाध्य भएका हुन्। खासगरी खाडी मुलुक र मलेसियामा महिनौंदेखि रोजगारी गुमाएर खान र बस्नसमेत धौ धौ परेका कामदारलाई सरकारले जबर्जस्ती महँगो शुल्क तिर्न वाध्य बनाएपछि कामदार…

    Read More
  • अर्थ वाणिज्य

    २५ अर्बको बिजुली खेर जाँदै, टाट पल्टँदै प्राधिकरण

    काठमाडौं /सरकारले नीतिगत सम्बोधन नगरेको र भारतीय बजार खुला नभएका कारण आगामी वर्ष न्यूनतम २५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली खपत नभई खेर जाने भएको छ। सिँचाइ, विद्युतीय परिवहन, विद्युतीय चुलो (इन्डक्सन) मा बिजुली खपत गराउन सरकारले नीतिमार्पmत सम्बोधन नगरेको, कोभिड-१९ ले माग घटाएको र भारतसित विद्युत् निर्यातसम्बन्धी सम्झौता नभएकाले विद्युत् प्राधिकरणले घटीमा हजार मेगावाट बिजुली…

    Read More
  • मुख्य समाचार

    नेतृत्वविहीन’ र ‘असंगठित’ समूहको सरकारविरोधी प्रदर्शन देशव्यापी बन्दै

    काठमाडौँ/कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन चर्काएका छन् । सार्वजनिक स्थलमा सभा, समारोह, भीडभाड र प्रदर्शन गर्न नपाउने सरकारको निर्णय अवज्ञा गर्दै ‘नेतृत्वविहीन’ र ‘असंगठित’ समूहले प्रदर्शनलाई निरन्तरता दिएका छन् । कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री…

    Read More
  • अर्थ वाणिज्य

    कोरोना खर्चमा डेढ अर्ब तलमाथि

    काठमाडौं/कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरण शनिबार सार्वजनिक गरेको छ। यसअघि २१ गते उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय…

    Read More
  • मुख्य समाचार

    कोरोना प्रतिरोधी औषधिको प्रयोग

    रूपन्देही/कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न सुरु गरेको हो । बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि निःशुल्क वितरण गर्न सुरु गरिएको महासङ्घका महासचिव कपिल ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार शनिबार…

    Read More
  • संविधान संशोधनको खुशीयालीमा तनहुँमा दिपप्रज्वलन

    वि वि श्रेष्ठ/दमौली, तनहुँ/नेपालको संविधान २०७२ को दोश्रो संशोधनको खुशीयालीमा तनहुँको सदरमुकाम दमौली वजारमा दिपप्रज्वलन गरिएको छ । नेपालको संविधान २०७२ को अनुसुचि ३ म रहेको निसान छाप परिवर्तन गर्ने कार्यक्रम संसदवाट सर्वसम्मत पारित भएको खुशीयालीमा नेपाल नक्सा अंकित दिपप्रज्वलन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा व्यास नगर कमिटीको आयोजनामा भएको उक्त कार्यक्रम संसदवाट…

    Read More
  • मुख्य समाचार

    भीडभाडमा असावधानी आत्मघाती !

    काठमाडौं/कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन् । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ । स्वस्फूर्त र स्वतन्त्र रुपमा प्रदर्शन भइरहेका सभा, समारोह एवं प्रदर्शनीले जोखिम बढाएको संक्रामक रोग विशेषज्ञ ९आईसीयू० विशेषज्ञ डा. अर्जुन कार्की भन्छन्, ‘भौतिक दूरी…

    Read More
  • मुख्य समाचार

    निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत संशोधन विधेयक पारित भएसँगै देशभर खुसीयाली

    काठमाडौं/प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि चितवन, राजधानी काठमाण्डौं लगाएत देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी सभाषदहरुको मतले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो । उपत्यकाको माइतिघर मण्डला चितवनको भरतपुर लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा…

    Read More
  • मुख्य समाचार

    लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा संसदबाट सर्वसम्मत रुपमा पारित

    ३१ जेठ, काठमाडौं/लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई आज बसेको प्रतिनिधिसभाको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ । आज शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन्…

    Read More