यस वर्षको दशैँ टीकाको उत्तम साइत विहान १०:०२ बजे
काठमाण्डौँ/यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक भएको छ । असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रवार झण्डा फेर्ने…
Read More