चितवनमा हुन लागेकाे राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय बैठककाे तयारी पुरा
कार्तिक १०, चितवन । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको यहि कार्तिक १२ र १३ गते चितवनमा आयोजना हुने केन्द्रीय पूर्ण बैठकको तयारी पूरा भएको आयाेजकले बताएकाे छ । “केन्द्रीय समितिले चितवनमा पूर्ण बैठकको आयोजना गर्ने प्रस्ताव गरे संगै चितवन शाखा एक महिना अगाडि देखि तयारीमा जुटेको थियो र सो को तयारी आज पूरा भएको” चितवनशाखाले…
Read More




