आज अप्रिल फूल १ संसारभर मूर्ख दिवस मनाइदै
काठमाडौँ/आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ । अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने…
Read More