‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’
काठमाडौँ/श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा कृष्णहरि पुष्करले डिजिटल युगलाई आत्मसात गर्दै श्रम मन्त्रालय अघि बढेको बताउनुभएको छ । मन्त्रालयले नयाँ डिजिटल पद्धति थप्दै लगेको उहाँले बताउनुभयो । अब उप्रान्त समग्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणाली प्रविधिमार्फत हुने सचिव डा पुष्करले जानकारी दिनुभयो । मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा उहाँले श्रमचक्रको समग्र प्रक्रियालाई…
Read More

