धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्य, २ जना घाइते
गजुरी/धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकलमा रहेका बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुक बहादुर चेपाङको मृत्यु भएको हो ।…
Read More




