Breaking News
 | 
  • अपराध/दुर्घटना

    सरकारले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो

    काठमाण्डौ सरकारले ६ वटा निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो । निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २/२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप २८० जनामा कोरोना संक्रमण

    काठमाडौं/पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ…

    Read More
  • अपराध/दुर्घटना

    आफूले लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा आफ्नै साथीको हत्या

    भक्तपुर – भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले आफूले लिएको ऋण तिर्न नपरोस् भनेर फर्माले हानेर हत्या गरेका प्रहरीले जनाएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भइ सूर्यविनायक–३ बस्ने श्रेष्ठको हिजो…

    Read More
  • अपराध/दुर्घटना

    बसका सहचालकको हत्या गरेको आरोपमा चालकसहित चार जना पक्राउ

    नुवाकोट/रासस/ नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन । पक्राउ गरेसँगै थापाको शवपरीक्षणका लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको…

    Read More
  • मुख्य पृष्ठ

    सभापतिको उम्मेदवार टुंग्याउन कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा

    काठमाण्डौं/सभापतिसहित पदाधिकारीको उम्मेदवार टुंग्याउन कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाउनुभएको छ । सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएको छ भने पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लागेको छैन । संस्थापन समूहमा दुई उपसभापतिका लागि विजयकुमार गच्छदार र पूर्णबहादुर…

    Read More
  • अपराध/दुर्घटना

    १३ वर्षीय बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद

    संखुवासभा/संखुवासभाको खाँदबारी नगरपालिका–९ का १९ वर्षीय समीर बर्देवालाई १३ वर्षीय बालिका बलात्कार गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडिले राहत कोषमा २२ सय…

    Read More
  • मुख्य पृष्ठ

    आज राम–सीता विवाह महोत्सव मनाइँदै

    जनकपुर/हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी महोत्सव आज मनाइँदै छ । आज रामसीतको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर विवाह पञ्चमी मनाइन्छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन रामसीताको विवाह भएको सम्झनामा विवाह पञ्चमी मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । मिथिलावासीले…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम: आंशिकदेखि सामान्य बदली

    काठमाडौं/हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ । आज दिउँसो प्रदेश १ को मौसममा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश १…

    Read More
  • मुख्य पृष्ठ

    देशभर चिसो बढ्ने क्रम जारी, सतर्कता अपनाउन महाशाखाको आग्रह

    काठमाण्डौं/हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार हाल पहाडी भू–भागमा आंशिक बदली रही देशका थोरै भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार आज दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि…

    Read More
  • मुख्य पृष्ठ

    दुबई उड्न लागेका ७६ यात्रु अध्यागमनले फर्काइदियो

    काठमाडौं/दुबई जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको छ । ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए । ‘सहकारीको पत्र ल्याएर ७६ जना मान्छे आएका थिए । ७० प्रतिशत महिला थिए’ उनले भने, ‘मानव ओसारपसार…

    Read More